एक थिएटर नेपाल, नाटक, प्रमुख समाचार (Home), मनोरञ्जन फिचर, मनोरञ्जन होम, लुसिफर, लुसिफर राइजिङ, लुसिफर राइजींग, सहलेस२४ भदौमा फर्काउने यो नाटक, कसले जन्माउँदै छ लुसिफर ! ४ जेष्ठ २०८३ दर्शकले एलिसाको कोठाबाटै सडकको विद्रोह हेर्न सक्छन् । सडकको अवस्था नदेखे पनि २४ भदौको महुसुस गर्न सक्छन् ।
केदार श्रेष्ठ, जीवनशैली प्रमुख, जीवनशैली समाचार, नाटक, प्रमुख समाचार (Home), रंगमञ्च‘पत्रकारिताको नाममा अहिले डिजिटल मिडियाको ओइरो विरक्तलाग्दो छ’ २ जेष्ठ २०८३ पत्रकारितालाई समग्रमा त भन्न गाह्रो छ । कुनै सामग्री पढ्दा खतरा लाग्छ । कुनै कुरा पढ्दा विरक्त लाग्छ, के गरेको होला जस्तो लाग्छ । त्यसैले ठिकठाकै लाग्छ । तर पत्रकारिताको नाममा अहिले डिजिटल मिडियाको आइरो विरक्तलाग्दो छ ।
अनुप न्यौपाने, उमेश तामाङ, काजिमिर मालेभिच, ग्रान्ड रिहर्सल, नाटक, प्रमुख समाचार (Home), मण्डला, मण्डला थिएटर, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, मालेभिचग्रान्ड रिहर्सल : पर्दाले लुकाएको मञ्चको भित्री संसार २७ बैशाख २०८३ यो नाटक, नाटकको नेपथ्यको कथा पनि हो । किनकि हामीले नाटक बनाउँदाको संघर्ष, जुगाड, अभाव र त्याग पनि मञ्चमा देख्न पाउँछौं ।