प्रिमियर, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, सेलिब्रेटीफिल्म प्रिमियरमा किन झुट बोल्छन् कलाकार ? २४ बैशाख २०८३ अधिकांश प्लेटफर्महरूमा गहिरो समीक्षा भन्दा बढी प्रशंसात्मक सामग्रीले स्थान पाएको अवस्था छ, जसले सन्तुलित पत्रकारिताको अभाव झल्काउँछ ।