चलचित्र, पत्रकार, पत्रकारिता, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, राष्ट्रिय समाचारडलरको बजारमा लिलाम भएको ‘चलचित्र पत्रकारिता’ ६ बैशाख २०८३ जब पत्रकार नै पब्लिसिस्ट बन्न थाल्छ, सत्य हराउँछ । अहिले चलचित्र पत्रकारिताबाट हराएको यही ‘सत्य’ हो।