काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

मनोरञ्जन प्रमुख

Auto Added by WPeMatico

के अब नेपाली चलचित्रले पनि आफ्नो काँचुली फेर्नेछ ?
नेपाली चलचित्र, प्रमुख समाचार (Home), मनोरञ्जन, मनोरञ्जन एप, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, मनोरञ्जन होम

के अब नेपाली चलचित्रले पनि आफ्नो काँचुली फेर्नेछ ?

६२ वर्षअघि नेपालको पहिलो स्वदेशी चलचित्र ‘आमा’ रिलिज भयो । यो तत्कालीन नेपाल सरकारले नै निर्माण गरेको फिल्म थियो- जसले नेपाली सिनेमाको औपचारिक जन्म दियो । त्यसयता सयौं फिल्म बने । पछिल्ला वर्षहरूमा औसत ८० देखि १०० फिल्म वार्षिक रूपमा निर्माण तथा रिलिज भइरहेका छन् । तर यो संख्या मात्र होइन- समस्या यो हो कि […]
चुनाव पूर्वसन्ध्यामा हमालको भिडियो सन्देश : सुझबुझका साथ भोट हालौं
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राजेश हमाल, विशेष

चुनाव पूर्वसन्ध्यामा हमालको भिडियो सन्देश : सुझबुझका साथ भोट हालौं

मतदातासामु पुराना राजनीतिक दलहरूको धमिलिएको छवि र नयाँ शक्तिको राजनीतिक अपरिपक्वता दुवै पक्ष रहेको उल्लेख गर्दै सही निर्णय लिन कठिनाइ हुने उनले बताएका छन् ।
गृहथलो फर्किए कलाकार, कसले कुन ठाउँबाट गर्दैछन् मतदान ?
कलाकार, चुनाव, प्रतिनिधिसभा निर्वाचन, मतदान, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, विशेष

गृहथलो फर्किए कलाकार, कसले कुन ठाउँबाट गर्दैछन् मतदान ?

अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित कन्या हाइस्कुल केन्द्रबाट मतदान गर्नेछन् । उनले लामो समयदेखि यही केन्द्रबाट भोट हाल्दै आएका छन् ।
मध्यपूर्व तनाव : ‘कुमा सागर एन्ड द ख्वपः’ ब्यान्डको अमेरिका टूर स्थगित
अमेरिका टूर, कुमा सागर एन्ड द ख्वपः, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

मध्यपूर्व तनाव : ‘कुमा सागर एन्ड द ख्वपः’ ब्यान्डको अमेरिका टूर स्थगित

काठमाडौं । ‘कुमा सागर एन्ड द ख्वपः’ ब्यान्डको पूर्वनिर्धारित अमेरिकाको सांगीतिक भ्रमण स्थगित भएको छ । ब्यान्डले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै टूर स्थगित भएको जानकारी दिएको हो । सूचनाअनुसार मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण केही विमानस्थल बन्द हुनुका साथै उडानहरू स्थगित भएका छन् । यसका कारण कलाकार र ब्यान्डले निर्धारित तालिकाअनुसार यात्रा गर्न नसक्ने […]
मध्यपूर्वको भूराजनीति बुझ्न मद्दत गर्ने यी हुन् ८ फिल्म, सिरिज, डकुमेन्ट्री
डकुमेन्ट्री, फिल्म, भूराजनीति, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी

मध्यपूर्वको भूराजनीति बुझ्न मद्दत गर्ने यी हुन् ८ फिल्म, सिरिज, डकुमेन्ट्री

मध्यपूर्वको भू-राजनीति बुझ्न सहयोग गर्ने केही फिल्म, सिरिज र वृत्तचित्र यहाँ उल्लेख गरिएका छन् ।
आफूलाई गाली गर्नेको नाम सार्वजनिक गर्दै निशा : अति गर्नु, अत्याचार नगर्नु
निशा अधिकारी, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

आफूलाई गाली गर्नेको नाम सार्वजनिक गर्दै निशा : अति गर्नु, अत्याचार नगर्नु

काठमाडौं । अभिनेत्री तथा राजनीतिमा सक्रिय निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध भइरहेको गाली गलौज र दुव्र्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । उनी गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौं–५ बाट उम्मेदवार हुन् । उम्मेदवारी दर्तापछि आफूलाई लक्षित गरेर व्यक्तिगत आक्रमण बढेको उल्लेख गर्दै उनले ‘अति नगर्नु, अत्याचार नगर्नु’ भन्दै चेतावनीसमेत दिएकी छन् । यसअघि विभिन्न अन्तर्वार्तामा पनि […]
लन्डनको एउटै स्टेजमा भिटेन, साकार र मिस्टर डीले प्रस्तुति दिने
भिटेन, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मिस्टर डी, साकार

लन्डनको एउटै स्टेजमा भिटेन, साकार र मिस्टर डीले प्रस्तुति दिने

काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा लण्डनमा हिप-हप कन्सर्ट आयोजना हुने भएको छ । यस कार्यक्रमलाई नेपाली हिप-हप इतिहासकै महत्वपूर्ण सहकार्यका रूपमा प्रचार गरिएको छ, जहाँ भिटेन, साकार र मिस्टर डीले पहिलोपटक एउटै मञ्चमा प्रस्तुति दिने तयारीमा छन् । आयोजकका अनुसार नेपाली नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा हुने यो कन्सर्ट १३ अप्रिल २०२६ […]
विश्वका दुई ठूला ओटीटी ‘एचबीओ’ र ‘प्यारामाउन्ट प्लस’ गाभिए
एचबीओ, प्यारामाउन्ट, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

विश्वका दुई ठूला ओटीटी ‘एचबीओ’ र ‘प्यारामाउन्ट प्लस’ गाभिए

अब कुरा केवल टिभीको होइन, एचबीओ र प्यारामाउन्ट प्लसको पनि हो । वार्नर ब्रदर्स डिस्कभरीलाई खरिद प्रतिस्पर्धामा जितेपछि भएको पहिलो लगानीकर्ता बैठकमा परमाउन्टका सीईओ डेभिड एलिसनले मर्जरपछि प्यारामाउन्ट प्लस र एचबीओ म्याक्सलाई एउटै स्ट्रिमिङ प्लेटफर्ममा गाभिने जानकारी दिएका छन् । सोमबार बिहान उनले भने, ‘आगामी वर्षहरूमा हामी दुवै कम्पनीका स्ट्रिमिङ पोर्टफोलियोलाई एउटै बलियो प्लेटफर्ममा रूपान्तरण […]
सिक्किम प्रिमियरसँगै भारतमा रिलिज भयो ‘जेरी अन टप’
जेरी : अन टप, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

सिक्किम प्रिमियरसँगै भारतमा रिलिज भयो ‘जेरी अन टप’

काठमाडौं । २०८२ सालको हिट फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि भारतमा प्रदर्शनमा आएको छ । नेपालीभाषी बहुल र भारतको पूर्वोत्तर राज्य सिक्किममा प्रिमियर आयोजना गर्दै फिल्मको भारतब्यापी रिलिज थालिएको हो । सिक्किम प्रिमियरमा सहभागी हुन निर्माता सरोज न्यौपानेसहित कलाकार भुवन केसी र अनमोल केसी त्यहाँ पुगेका थिए । आयोजित रेडकार्पेट प्रिमियरमा उनीहरू आकर्षणका केन्द्र बने […]
‘तुम्बाड २’ मा जोडिए नवाजुद्दीन सिद्दीकी
तुम्बाड २, नवाजुद्दीन सिद्दीकी, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

‘तुम्बाड २’ मा जोडिए नवाजुद्दीन सिद्दीकी

मुम्बई । प्रसिद्ध भारतीय हरर फिल्म ‘तुम्बाड’ को सिक्वेल ‘तुम्बाड २’ मा अभिनेता नवाजुद्दीन सिद्दीकी देखिने भएका छन् । निर्माताले फिल्ममा उनको प्रवेश भएको औपचारिक पुष्टि गरेका छन् । यो घोषणासँगै दर्शकको उत्साह झन् बढेको छ । लेयर्ड र इन्टेन्स अभिनयका लागि चिनिने नवाजुद्दीनको यो युनिभर्समा जोडिनु ठूलो क्रिएटिभ निर्णयका रूपमा हेरिएको छ । यद्यपि, […]
Scroll to Top