काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

मनोरञ्जन प्रमुख

Auto Added by WPeMatico

‘आबाट आमा’ बन्यो पल शाहको सर्वाधिक कमाउने फिल्म
आबाट आमा, पल शाह, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

‘आबाट आमा’ बन्यो पल शाहको सर्वाधिक कमाउने फिल्म

काठमाडौं । ‘आबाट आमा’ अभिनेता पल शाहको करिअरमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । २३ फागुनको शनिबारसम्म यो फिल्मले देशब्यापी १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस कमाइ गरेको छ । सोही अवधिसम्म यो फिल्मले ४ लाख ८२ हजार ६४७ वटा टिकट बिक्री गरेको छ । यसअघि उनी अभिनित ‘शत्रु गते’ ले […]
आँचल शर्मा अभिनित ‘एक मुठ्ठी बादल’ १ जेठमा आउने
आँचल शर्मा, एक मुठ्ठी बादल, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

आँचल शर्मा अभिनित ‘एक मुठ्ठी बादल’ १ जेठमा आउने

काठमाडौँ । कथानक फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो । लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका […]
चुनावपछि फिल्ममा फर्किइन् निशा, निखिलसँग थालिन् ‘कस्तुरी’ छायांकन
निशा अधिकारी, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

चुनावपछि फिल्ममा फर्किइन् निशा, निखिलसँग थालिन् ‘कस्तुरी’ छायांकन

काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीको उम्मेदवारको रुपमा प्रतिनिधिसभाको चुनाव लडेकी अभिनेत्री निशा अधिकारी फिल्मको छायांकनमा फर्किएकी छन् । छायांकन सेटको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै निशाले शनिबारदेखि आफू फिल्म ‘कस्तुरी’ को छायांकनमा ब्यस्त हुने बताएकी छन् । फोटोमा उनीसँगै निखिल उप्रेती पनि देखिएका छन् । यो फिल्मका निर्माता चुनाव सकिएपछि निशा सेटमा आउने प्रतीक्षामा थिए […]
‘धुरन्धर २’ को एक्सन-प्रधान ट्रेलर : कराँचीको बादशाह को बन्ला ?
धुरन्धर २, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, रणवीर सिंह

‘धुरन्धर २’ को एक्सन-प्रधान ट्रेलर : कराँचीको बादशाह को बन्ला ?

मुम्बई । भारतमा हिन्दी भाषाको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको ‘धुरन्धर’ को बक्सअफिस सफलतापछि यसको सिक्वेल ‘धुरन्धर : द रिभेन्ज’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी जियो स्टुडियो र बी६२ स्टुडियोले सार्वजनिक गरेको ट्रेलरले यो जासुसी-एक्सन थ्रिलरको सिक्वेल अघिल्लोभन्दा अझ ठूलो स्तरमा आउने संकेत दिएको छ । ट्रेलरमा अभिनेता रणवीर सिंह दुई […]
नारी दिवसको अवसरमा ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिने
कुमारी, जीवन काँडा कि फूल, नारी दिवस, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

नारी दिवसको अवसरमा ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिने

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको महिला सशक्तिकरण समितिले तीन दिने ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना गर्दैछ । फागुन २८ देखि ३० गतेसम्म सञ्चालन हुने कार्यक्रममा पहिलो दिन ३० को दशकमा निर्माण भएको पुरानो नेपाली चलचित्र ‘कुमारी’ प्रदर्शन गरिनेछ । यस्तै, साहित्यकार झमककुमारी घिमिरेको जीवनकथामा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ फागुन २९ […]
नारीप्रधान फिल्म ‘टिका’ बन्ने, शीर्ष भूमिकामा वर्षा र महेश
टिका, नारी दिवस, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, महेश त्रिपाठी, वर्षा सिवाकोटी

नारीप्रधान फिल्म ‘टिका’ बन्ने, शीर्ष भूमिकामा वर्षा र महेश

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार फिल्म ‘टिका : स्टेटलेस सोल’ निर्माणको घोषणा गरिएको छ । शंकर कार्कीले निर्देशन गर्ने फिल्मले महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत जनाइएको छ । शीर्ष भूमिकामा वर्षा सिवाकोटी र महेश त्रिपाठीले अभिनय गर्नेछन् । ऋचा शर्मा, निर्मल शर्मा र आयुषी ढकाल पनि अनुबन्धित छन् । महिलाको […]
मतदानमा हिपहप, ब्युटी पेजेन्टका सेलिब्रेटीको सहभागिता लोभलाग्दो
कलाकार, ब्युटी पेजेन्ट, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार, हिपहप

मतदानमा हिपहप, ब्युटी पेजेन्टका सेलिब्रेटीको सहभागिता लोभलाग्दो

सम्भवतः ‘बालेन फ्याक्टर’का कारण यस वृत्तबाट सेलिब्रेटीको सहभागिता बढेको देखिन्छ ।
दीपकराज गिरी हरेक चुनावमा दहचोकका अन्तिम मतदाता
दीपकराज गिरी, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

दीपकराज गिरी हरेक चुनावमा दहचोकका अन्तिम मतदाता

काठमाडौं । मतदानसँग अभिनेता दीपकराज गिरीको रोचक किस्सा छ । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ स्थित दहचोकका मतदाता गिरीले हरेक चुनावमा ४ बजेर ५५ मिनेटमा भोट हाल्ने गरेका छन् । अर्थात, उनी उक्त मतदान केन्द्रका अन्तिम मतदाता हुन् । उनले विहिबार पनि त्यस्तै गरे । घडीको सुईले ४ बजेर ५५ मिनेट बजाउँदा उनी मतदानस्थल प्रवेश […]
प्रियंका-आयुष्मानले जेनजी शहीदलाई समर्पित गर्दै गरे मतदान
आयुष्मान जोशी, प्रियंका कार्की, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

प्रियंका-आयुष्मानले जेनजी शहीदलाई समर्पित गर्दै गरे मतदान

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता तथा श्रीमान आयुष्मान जोशीले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेका छन् । यो जोडीले मतदानपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै आफूहरूको भोट जेनजी शहीदप्रति समर्पित रहेको बताएको छ । यी दुबैजनाले यसअघि खुलेरै बालेन शाहलाई मतदान गर्न अपिल गरेका थिए । प्रियंका र आयुष्मानले मतदानपछिका फोटो सेयर गर्दै लेखेका छन्, […]
गरिमा शर्माले हालिन् पहिलोपटक भोट, लेखिन् मर्मस्पर्शी कविता
गरिमा शर्मा, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

गरिमा शर्माले हालिन् पहिलोपटक भोट, लेखिन् मर्मस्पर्शी कविता

काठमाडौं । अभिनेत्री गरिमा शर्माले गृहथलो चितवनमा पुगेर मतदान गरेकी छन् । सामाजिक सञ्जालबाट फोटो सेयर गर्दैै उनले पहिलोपटक मतदान गरेको जनाएकी छन् । पहिलो मतदान अनुभव समेट्दै उनले कविता समेत लेखेकी छन् । गरिमाको कविता यस्तो छ : मेरो पहिलो भोट मेरो औंलामा लागेको यो निलो मसी साधारण दाग होइन, मेरो जिम्मेवारीको चिनो हो, […]
Scroll to Top