मतदानअघिको मत सर्वेक्षणप्रति निर्वाचन आयोगको आपत्ति
२० फागुन, काठमाडौं । मतदान अगाडिको मत सर्वेक्षणप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अगाडि गरिने कुनैपनि प्रकारका मत सर्वेक्षण र त्यसका आधारमा गरिने हारजितको घोषणाप्रति आपत्ति जनाएका हुन् । यस्ता गतिविधि कानुन र आचारसंहिता विपरीत रहेको भन्दै यसलाई सदाका लागि अन्त्य गर्ने अठोट आयोगले लिएको बताएका छन् […]
