काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

मतदान

Auto Added by WPeMatico

unnamed 1
आम निर्वाचन, मतदान, विशेष

२ घण्टामा देशभर खस्यो साढे ८ लाख मत

२१ फागुन, काठमाडौं । दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो । प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।
unnamed 1
बालकोट, मतदान, विशेष

केपी ओलीले मतदान गर्ने केन्द्र बालकोटमा मतदातासँग कुराकानी (Live)

२१ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मतदान गर्ने स्थान बालकोटको महेन्द्र शान्ति माविका मतदातासँग अनलाइनखबरको लाइभः
unnamed 1
प्रचण्ड, मतदान, विशेष

मतदानपछि प्रचण्डले भने – नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन

२१ फागुन, चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको बताएका छन् । चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनु पर्नेमा जोड दिए । ‘नयाँ र पुराना भन्ने जो भाष्य […]
unnamed 1
प्रचण्ड, मतदान, विशेष

प्रचण्डले चितवनमा गरे मतदान

२१ फागुन, चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन् । उनले आफैंलाई भने मत दिन पाएनन् । उनी यसपछक रुकुम […]
unnamed 1
पाँचथर, प्रमुख समाचार (Home), मतदान

पाँचथरमा मतदान सुरु

२१ फागुन, काठमाडौं । पाँचथरमा पनि मतदान सुरु भएको छ । शान्तिपूर्ण रुपमा मतदान सुरु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिश कर्णका अनुसार जिल्लाभरको अवस्था शान्तिपूर्ण रहेको छ । १८० मतदान केन्द्रमा मतदान भइरहेको छ उनले बताए । एक निर्वाचन क्षेत्र रहेको पाँचथरमा एक लाख ४३ हजार ४०८ जना मतदाता […]
unnamed 1
निर्वाचन सुरक्षा, मतदान, विशेष

निर्वाचन सुरक्षा चुस्त, मतदान गर्न हुनुस् ढुक्क

तोकिएकै मितिमा निर्वाचन होला/नहोला भन्ने दुविधा र आशंका गर्नेहरूको संख्या पनि बाक्लो थियो । यसरी आशंका गर्ने र निर्वाचन बिथोल्न खोज्ने समूहलाई पराजित गर्दै सरकारले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा गरेको छ ।
unnamed 1
निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, बदर मत, मतदान, विशेष, सदर मत

मतदान प्रतिशत बढ्ने र बदर मत घट्ने अपेक्षा

निर्वाचन आयोगको तथ्यांक अनुसार २०७९ सालको चुनावमा ५.१९ प्रतिशत मत बदर भएको थियो । त्यसबेला चुनावमा ६१.६३ प्रतिशत मत खसेको थियो ।
Scroll to Top