एकातिर राजनीतिक मुठभेडको डर छँदै थियो, त्यसमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुप्रै व्यवसायीमाथि छानबिन तयारी गरेको भन्ने हल्ला फैलिएपछि त्यसले सेयर बजारलाई पनि तरंगित बनाइदियो ।
एडीबीले गराएको अध्ययन प्रतिवेदनले गोरखकाली रबर उद्योगमा अहिले रहेको प्लान्टबाटै पुन: टायर उत्पादन गर्न सम्भव रहेको र सरकारी सेयर विनिवेश गरी सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिएको हो ।
१७ चैत, काठमाडौं । मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य देखिएका छन् । नेपाल स्टक एक्स्चेन्जले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । यिनै १२३ कम्पनीको सेयर कारोबारमा मात्रै मार्जिन लेन्डिङको सुविधा ब्रोकर कम्पनीले प्रदान गर्नेछन् । मार्जिन कारोबारका लागि योग्य कम्पनीमा १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ फाइनान्स, १७ माइक्रोफाइनान्स, […]
प्रविधिको विकाससँगै बेकामे बनेको हुलाकलाई अब ‘स्मार्ट डेलिभरी सेन्टर’ बनाउने सरकारको योजना सुन्दा जति क्रान्तिकारी लाग्छ, यसको कार्यान्वयन भने चुनौतीपूर्ण नै देखिन्छ ।
१७ चैत, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन छलफल सुरु गरेको छ । समस्याग्रस्त सहकारीमा एक लाख रुपैयाँसम्म बचत गरेका बचतकर्तालाई रकम फिर्ता गर्ने उद्देश्यअनुरुप छलफल सुरु भएको छ । सरकारले आफ्नो शासकीय स्वरूपमा पनि सय दिनभित्र सहकारी पीडितको बचत फिर्ता गर्ने काम सुरु गर्ने उल्लेख गरेको छ । सो अनुसार […]
रास्वपा नेतृत्वको सकारले पुराना राजनीतिक दललाई तर्साउने, शासकीय स्वरूपमा सेयर बजारलाई बेवास्ता गर्ने तथा सम्पत्ति शुद्धीकरणको विषयलाई प्राथमिकता दिएसँगै धितोपत्र सूचकमा उच्च अंकको गिरावट देखिएको हो ।