निक्षेपकर्तालाई सेयर, नेपाल राष्ट्र बैंक, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकसमस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्तालाई बचतको साटो सेयर दिइने १८ चैत्र २०८२ कर्णाली डेभलपमेन्ट बैंक पुन: सञ्चालनका लागि आवश्यक पूँजी जुटाउन केन्द्रीय बैंकले बचतकर्तालाई नै सेयरधनी बनाउने प्रक्रिया सुरु गरेको हो ।