एपीजी, प्रदेश समाचार, प्रहरी, राष्ट्रिय समाचारआईजीपी र एपीजी अन मनि लण्डरिङ प्रतिनिधिबीच भेट ५ जेष्ठ २०८३ एपीजी मनि लण्डरिङका डेपुटी एक्ज्युकेटिभ सेक्रेटरी डेभिड सानोन तथा पोलिसी अफिसर कियाह ससलबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो ।