काभ्रेपलाञ्चोक
+977-9863403002
१२ भाद्र २०८३ शुक्रबार

सिन्धुली

Auto Added by WPeMatico

unnamed 1
प्रहरी, राष्ट्रिय समाचार, सिन्धुली

सिन्धुली प्रहरीमा ‘स्मार्ट कन्ट्रोल’ रुम

६ जेठ,  काभ्रेपलाञ्चोक । सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ ‘स्मार्ट कन्ट्रोल रुम’ अन्तर्गत कम्प्युटर–एडेड डिस्प्याच प्रणालीको सुरुवात गरिएको छ । नेपालमा जिल्लास्तरमा यस प्रकारको एकीकृत र प्रविधिमा आधारित आपत्कालीन प्रतिकार्य प्रणाली (इमर्जेन्सी रेस्पोन्स सिस्टम) लागू गरिएको यो पहिलो पटक हो । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य सहित कार्यालय परिसरमा स्मार्ट प्रहरी कन्ट्रोल […]
unnamed 1
ज्योतिप्रकाश पाण्डे, राष्ट्रिय समाचार, सिन्धुली

मोबाइल अफ गरेर भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट समातिएका थिए सीईओ पाण्डे

३० वैशाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी शिवकुमार श्रेष्ठका अनुसार उनलाई सिन्धुलीबाट पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार उनी मोबाइल अफ गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । केही दिनदेखि निगरानी गरिरहेको सीआईबीले पाण्डे मोबाइल अफ […]
unnamed 1
चट्याङ, प्रमुख समाचार (Home), सिन्धुली

सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

२७ वैशाख, काभ्रेपलाञ्चोक । सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एकको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका-४ पाखाभित्ता बस्ने वर्ष ७० को पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । मकै बारीमा घाँस काट्न गएका बुढाथोकी  बोल्न नसक्ने गरी ढलिरहेको अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय डकाहाबाट […]
unnamed 1
प्रमुख समाचार (Home), सिन्धुली

सिन्धुलीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

१७ फागुन, काभ्रेपलाञ्चोक । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमान्‌को बन्चरो प्रहार गरी श्रीमतीको हत्या भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हरिहरपुरगढी ३ रानीपानी बस्ने बर्ष ४५ को जिते भन्ने वीरबहादुर राईले घरको कोठामा आफ्नी श्रीमती अन्दाजी ४५/४६ वर्षीया रिता राईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको जानकारी दिए । उनका अनुसार […]
Scroll to Top