काभ्रेपलाञ्चोक
+977-9863403002
५ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सल्यानमा २ हजार बढी मतान्तरसहित रमेश मल्लको अग्रता
प्रमुख समाचार (Home), रमेश मल्ल, सल्यान

सल्यानमा २ हजार बढी मतान्तरसहित रमेश मल्लको अग्रता

२२ फागुन, सल्यान । सल्यानमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले फराकिलो अग्रता कायम राखेका छन् । हालसम्म ९ हजार ४८९ मत गणना हुँदा मल्लले ४ हजार ३९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले १ हजार ६२३ मत प्राप्त गरेका छन् । यससँगै मल्ल […]
रुपन्देही-२ : एमालेका विष्णुभन्दा रास्वपाका सुलभ २३ हजार मतले अगाडि
एमाले, निर्वाचन, प्रमुख समाचार (Home), रास्वपा

रुपन्देही-२ : एमालेका विष्णुभन्दा रास्वपाका सुलभ २३ हजार मतले अगाडि

रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले २३ हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेका छन् ।
नेकपाले टिकट नदिएपछि रास्वपा छिरेका नरेन्द्रसँग नारायणकाजी ४ हजार बढी मतले पछाडि
प्रमुख समाचार (Home), राष्ट्रिय समाचार, सर्लाही- ३

नेकपाले टिकट नदिएपछि रास्वपा छिरेका नरेन्द्रसँग नारायणकाजी ४ हजार बढी मतले पछाडि

२२ फागुन, काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार नरेन्द्र साह कलवारले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार कलवारले ५ हजार ४ सय २४ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ७ सय २० मत पाएका छन् । योसँगै कलवार […]
गोरखा-२ मा रास्वपाका कविन्द्रको अग्रता, चक्रे मिलन चौथो स्थानमा
गोरखा २, प्रमुख समाचार (Home)

गोरखा-२ मा रास्वपाका कविन्द्रको अग्रता, चक्रे मिलन चौथो स्थानमा

२२ फागुन, गोरखा । गोरखा–२ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले फराकिलो मतान्तरले अग्रता लिएका छन् । कुल २ हजार ६१६ मत गणना हुँदा उनले १ हजार ५७१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गरेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लेखनाथ न्यौपानेले ४०९ मत ल्याएका छन् । कांग्रेसका प्रकाशचन्द्र दुवाडीको ३६१ […]
मकवानपुर-१ : रास्वपाको अग्रता, दोस्रोमा कांग्रेस
प्रमुख समाचार (Home), मकवानपुर १, राष्ट्रिय समाचार

मकवानपुर-१ : रास्वपाको अग्रता, दोस्रोमा कांग्रेस

२२ फागुन, काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम १ हजार ८ सय ४७ मतसहित अग्र स्थानमा छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले ६ सय ५४ मत पाएकी छिन् । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामेश्वर राना मगरले २ सय ८५ र चौथोमा […]
कञ्चनपुरका तीन वटै क्षेत्रमा रास्वपाको अग्रता
कञ्चनपुर, प्रमुख समाचार (Home)

कञ्चनपुरका तीन वटै क्षेत्रमा रास्वपाको अग्रता

२२ फागुन, कञ्चनपुर । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रता कायम राखेको छ । गत रातिबाट मतगणना जारी भएकोमा सुरुवातदेखि नै रास्वपा उम्मेदवारहरूको अग्रता कायम छ । पछिल्लो मत परिणाम अनुसार कञ्चनपुर–१ मा रास्वपाका जनक सिंह धामीले २ हजार ५९१ मत प्राप्त गरेका भने त्यहाँ एमालेका तारा लामा तामाङले १ हजार ६८१ […]
झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता
झापा, प्रमुख समाचार (Home), रास्वपा

झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । 
गुल्मी-१ मा सागर ढकालको अग्रता
चन्द्र भण्डारी, प्रदीप ज्ञवाली, प्रमुख समाचार (Home), सागर ढकाल

गुल्मी-१ मा सागर ढकालको अग्रता

२२ फागुन, गुल्मी । गुल्मी क्षेत्र नम्बर-१ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकालले अग्रता लिएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारभन्दा उनी दोब्बर मतले अगाडि छन् । सार्वजनिक मतपरिणाम अनुसार ढकालले २ हजार ५१६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका प्रदीप ज्ञवाली ले १ हजार १०३ मत ल्याउँदै […]
Scroll to Top