काभ्रेपलाञ्चोक
+977-9863403002
५ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

रोल्पामा प्रारम्भिक मतगणना : नेकपाका वर्षमान पुनको अग्रता
प्रमुख समाचार (Home), रोल्पा

रोल्पामा प्रारम्भिक मतगणना : नेकपाका वर्षमान पुनको अग्रता

२२ फागुन, रोल्पा । एक मात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वर्षमान पुनले अग्रता लिएका छन् । यहाँ ५९४ मत गणना गर्दा पुनले २६५ मतका साथ अग्रता लिएका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चुडामणि वलीले २५९ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै नेकपा […]
काठमाडौं-१ मा समानुपातिक तर्फको मतगणना सुरु
प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), मुस्ताङ, विशेष - Packaages

काठमाडौं-१ मा समानुपातिक तर्फको मतगणना सुरु

काठमाडौं-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की रञ्जु दर्शना निर्वाचित भएकी थिइन् ।
सर्वदलीय बैठकपछि सिन्धुली-१ को मतगणना सुरु
प्रमुख समाचार (Home), राष्ट्रिय समाचार, सिन्धुली-१

सर्वदलीय बैठकपछि सिन्धुली-१ को मतगणना सुरु

२२ फागुन, काठमाडौं । सर्वदलीय बैठकपछि सिन्धुली क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । यो क्षेत्रबाट नेपाली कांग्रेसका उज्ज्वल बराल, नेकपा एमालेका प्रदीप कटुवाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डेकेन्द्र सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनेन्द्र कार्की उम्मेदवार छन् । यो क्षेत्रमा यसअघि तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धन हुँदा कांग्रेसका श्याम […]
सुरुवाती मतगणनामा पछि परे पृथ्वीसुब्बा गुरुङ
निर्वाचन, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार, लमजुङ

सुरुवाती मतगणनामा पछि परे पृथ्वीसुब्बा गुरुङ

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत लमजुङको सुरुवाती मतगणनामा नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परेका छन् । उनलाई नेपाली कांग्रेसबाट उम्मेदवार गमप्रसाद गुरुङले ५९ मतले पछि पारेका हुन् । गमप्रसादले १ सय ७७ र पृथ्वीसुब्बाले १ सय १८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका धर्म केसीले १ […]
दलका प्रतिनिधिसँग सहमति नजुट्दा बागलुङ–१ मा मतगणना ढिलाइ
प्रमुख समाचार (Home), बागलुङ-१, मतगणना, विशेष - Packaages

दलका प्रतिनिधिसँग सहमति नजुट्दा बागलुङ–१ मा मतगणना ढिलाइ

२२ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मत गणनामा ढिलाइ भएको छ । आज बिहान अबेर सम्पन्न सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको थियो । मतदानस्थल अनुसार मतगणना गनुपर्ने राजनीतिक दलहरूको माग भएका कारण अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । प्रत्येक मतदानस्थलको अलग–अलग गणना गर्नु पर्ने माग दलका प्रतिनिधिहरूको […]
माधव नेपाल पाँचौं स्थानमा 
प्रमुख समाचार (Home), माधव नेपाल

माधव नेपाल पाँचौं स्थानमा 

२२ फागुन, रौतहट । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक चरणमा रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन्। हालसम्मको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव नेपाल पाँचौं स्थानमा रहेका छ्न् । गौरको जुद्ध माध्यमिक विद्यालयमा रहेको मतगणना केन्द्रमा गरुडा १ जयनगरको मतगणना हुँदा चौधरीको पक्षमा ७०६ मत आउँदा जसपा […]
कर्णाली प्रदेशका ६ जिल्लामा मतगणना जारी, कहाँ कसको अग्रता ?
कर्णाली प्रदेश, प्रमुख समाचार (Home)

कर्णाली प्रदेशका ६ जिल्लामा मतगणना जारी, कहाँ कसको अग्रता ?

२२ फागुन, सुर्खेत । १० जिल्ला रहेको कर्णाली प्रदेशका ६ जिल्लामा मतगणना जारी छ । शुक्रबार दिउँसो १ बजेसम्म कर्णालीका ६ वटा जिल्लाका मतगणना चलिरहेको छ । सुर्खेतका दुवै क्षेत्र, दैलेख–१, कालिकोट, जुम्ला, रुकुम पश्चिममा प्रारम्भिक मत परिणाम आउन थालिसकेको छ भने सल्यानमा केही बेर अगाडि मात्रै सुरु भएको हो । प्रारम्भिक मत परिणाम अनुसार […]
जेनजी भन्दै धम्क्याउने शाहीले १ मत पनि ल्याएनन्
अर्जुनबहादुर शाही, प्रमुख समाचार (Home)

जेनजी भन्दै धम्क्याउने शाहीले १ मत पनि ल्याएनन्

२२ फागुन, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ को अन्तिम मतपरिणाम आइसकेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छन् । उनी १५ हजार ४५५ मतसहित विजयी ६ हजार ३६४ मतसहित कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो र ३ हजार ९७२ मतसहित मिश्र तेस्रो भए । यो निर्वाचन क्षेत्रबाट […]
Scroll to Top