काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

गृहमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते
जेनजी आन्दोलन, प्रमुख समाचार (Home), सुदन गुरुङ

गृहमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते

२० चैत, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गएराति भेटेका हुन् । चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा. शर्माप्रति […]
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
प्रमुख समाचार (Home), मनमैजु मन्दिर, शिशिर खनाल

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

२० चैत, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् । आज बिहान तारकेश्वर नगरपालिका-९ मनमैजु मन्दिरमा पुगेर उनले  पूजाअर्चना गरेका हुन् । मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमा बसेर पूजा गरेका थिए । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको मनमैजु बजारमा नेवार समुदायको बाक्लो बसोबास रहेको छ । यहाँ चैत शुक्ल […]
यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन

२० चैत, काठमाडौं । यो साता सुनको भाउ प्रतितोला १३ हजार रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजारमा कारोबार भएको छ । यद्यपि अघिल्लो दिनको तुलनामा आज सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि यही […]
दैजी–लिप्ना–जोगबुढा सडक अलपत्र पारिएको विरोधमा युवाहरुले गरे ‘लास आन्दोलन’
दैजी–लिप्ना–जोगबुढा, प्रमुख समाचार (Home)

दैजी–लिप्ना–जोगबुढा सडक अलपत्र पारिएको विरोधमा युवाहरुले गरे ‘लास आन्दोलन’

काठमाडौं । कन्चनपुरको दैजीबाट लिप्ना हुँदै डडेलधुराको जोगबुढा जाने सडक निर्माणको काम वर्षौंदेखि अलपत्र पारिएको विरोधमा युवाहरुले सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालय अगाडि फरक शैलीमा प्रदर्शन गरेका छन् । ‘बोलन्या थली’ अभियानको आयोजनामा युवाहरु सेतो कपडा ओढेर लमतन्न परेर सुतेर प्रदर्शन गरेका हुन् । विहीबार करिब एक घण्टासम्म युवाहरुले प्रदर्शन गरेका थिए । अभियानका संयोजक यादव जोशीले […]
एमालेले कार्यवाहक अध्यक्ष बादललाई जथाभावी नबोल्न ‘सचेत’ गराउने
नेकपा एमाले, प्रमुख समाचार (Home), रामबहादुर थापा 'बादल', संसदीय प्रक्रिया

एमालेले कार्यवाहक अध्यक्ष बादललाई जथाभावी नबोल्न ‘सचेत’ गराउने

काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा (बादल)लाई पार्टीको मूल्य मान्यता विपरीत जथाभावी नबोल्न सचेत गराउने भएको छ । आजको सचिवालय बैठकबाट बादललाई सचेत गराइने एक नेताले जानकारी दिए । एमाले सचिवालय बैठक आज दिउँसो एक बजे बोलाइएको छ । एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘बादल जीले हिजो संसदमा पार्टीको […]
सोफामा सुतेको फोटो सार्वजनिक गर्दै गृहमन्त्री सुदन गुरुङले लेखे– जनताभन्दा माथि सरकार हुँदैन
प्रमुख समाचार (Home), सुदन गुरुङ

सोफामा सुतेको फोटो सार्वजनिक गर्दै गृहमन्त्री सुदन गुरुङले लेखे– जनताभन्दा माथि सरकार हुँदैन

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सोफामा सुतेको फोटो सार्वजनिक गरेका छन् । कार्यालयभित्रै सुतेको जस्तो देखिने फोटो उनले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् । फेसबुकमा फोटो पोस्ट गरेर उनले क्याप्सन लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’ फोटोमा उनी सोफामा सिरक ओढेर सुतेको देखिन्छ । गृहमन्त्री बनेलगत्तै उनी काममा सक्रिय देखिन्छन् । […]
तनहुँको कुकुदी–तुरतुरे सडक शनिबारदेखि दैनिक ८ घण्टा बन्द हुने
डुम्रे–बेँसीसहर सडक, प्रमुख समाचार (Home)

तनहुँको कुकुदी–तुरतुरे सडक शनिबारदेखि दैनिक ८ घण्टा बन्द हुने

२० चैत, दमौली । तनहुँको डुम्रे-बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र […]
नेपालीको उद्धार गर्न आजदेखि पश्चिम एसियामा विशेष उडान
नेपाल वायुसेवा निगम, प्रमुख समाचार (Home), विशेष उडान

नेपालीको उद्धार गर्न आजदेखि पश्चिम एसियामा विशेष उडान

पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्‍याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ ।
सार्वजनिक बिदामा पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन पाउने व्यवस्था मिलाइँदै
प्रमुख समाचार (Home), सार्वजनिक बिदा, हुलाक सेवा

सार्वजनिक बिदामा पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन पाउने व्यवस्था मिलाइँदै

२० चैत, काठमाडौं । सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने व्यवस्था मिलाउने पहल अघि बढेको छ । हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउने प्रक्रिया थालेको हो । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक […]
एसईई : केन्द्रमै उत्तरपुस्तिका परीक्षण, प्रदेशगत नतिजा
एसईई, प्रमुख समाचार (Home), माध्यमिक शिक्षा परीक्षा

एसईई : केन्द्रमै उत्तरपुस्तिका परीक्षण, प्रदेशगत नतिजा

परीक्षा सकिएको १ महिना भित्रै नतिजा प्रकाशित गर्ने तयारी छ । सकेसम्म एकै पटक नभए प्रदेशगत रूपमा नतिजा प्रकाशित गरिने छ ।
Scroll to Top