काभ्रेपलाञ्चोक
+977-9863403002
२८ श्रावण २०८३ बिहीबार

सार्वजनिक बिदा

Auto Added by WPeMatico

unnamed 1
गृह मन्त्रालय, बकर ईद, राष्ट्रिय समाचार, सार्वजनिक बिदा

जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय

८ जेठ, काठमाडौं । बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो । ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो । मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो […]
unnamed 1
प्रमुख समाचार (Home), भाषा दिवस, वाग्मती प्रदेश, सार्वजनिक बिदा

भाषा दिवसको अवसरमा वाग्मती प्रदेशभर आज सार्वजनिक बिदा

२४ वैशाख, काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । दिवसको अवसरमा आज वाग्मती प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । वाग्मती प्रदेश सरकारले विक्रम संवत् २०८१ देखि वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसको रुपमा मनाउन सुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश […]
unnamed 1
कर्णाली प्रदेश सरकार, मेन स्टोरी, सार्वजनिक बिदा

कर्णाली सरकारद्वारा थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय

२४ चैत, कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले २०८३ मा ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी […]
unnamed 1
एनप्याब्सन, प्रमुख समाचार (Home), सार्वजनिक बिदा

नेशनल प्याब्सन उपाध्यक्ष पराजुली भन्छन्- हप्तामा दुई दिन बिदाले शैक्षिक क्यालेण्डर बिग्रनसक्छ

२३ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले शैक्षिक क्यालेण्डर बिग्रन सक्ने चिन्ता व्यक्त भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)का उपाध्यक्ष विष्णु पराजुलीले शनिबार र आइतबार बिदा दिँदा वर्षभरिको कुल बिदा १०४ दिन पुग्ने र त्यसमा […]
unnamed 1
राष्ट्रिय समाचार, सार्वजनिक बिदा

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास कति प्रभावकारी होला ?

विश्वव्यापी प्रचलनमा रहेको दुई दिने सार्वजनिक बिदाको अवधारणा नेपालमा तेस्रो पटक कार्यान्वयन गर्ने प्रयास भएको हो । यसअघि दुई पटक असफल भइसकेको यो अभ्यास अब कत्तिको कार्यान्वयन होला ?
unnamed 1
प्रमुख समाचार (Home), सार्वजनिक बिदा, हुलाक सेवा

सार्वजनिक बिदामा पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन पाउने व्यवस्था मिलाइँदै

२० चैत, काठमाडौं । सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने व्यवस्था मिलाउने पहल अघि बढेको छ । हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउने प्रक्रिया थालेको हो । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक […]
unnamed 1
निर्वाचन बिदा, प्रमुख समाचार (Home), बन्दीप्रत्यक्षीकरण रिट, सर्वोच्च अदालत, सार्वजनिक बिदा

निर्वाचन बिदामा पनि सर्वोच्च खुला रहने, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा अवसरमा समेत सर्वोच्च खुला रहेर बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिने भएको हो ।
unnamed 1
विशेष, सार्वजनिक बिदा

हेर्नुस् ०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

१९ फागुन, काठमाडौं । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । सोही अनुसार, सरकारले मंगलबार सार्वजनिक बिदाको सूची राजपत्रमा सार्वजनिक गरेको हो । यस्तो छ बिदाको सूची : 
unnamed 1
प्रमुख समाचार (Home), राष्ट्रिय मगर एकता दिवसको, सार्वजनिक बिदा, स्याङ्जा

स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा

१५ फागुन, स्याङ्जा । स्याङ्जा जिल्लाका ८ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । ४४ औं राष्ट्रिय मगर एकता दिवसको

unnamed 1
प्रमुख समाचार (Home), मगर दिवस, सार्वजनिक बिदा

शुक्रबार गुल्मीका ९ स्थानीय तहमा सार्वजनिक बिदा

१४ फागुन, गुल्मी । जिल्लाका ९ स्थानीय सरकारले मगर दिवसको अवसरमा शुक्रबार अर्थात फागुन १५ गते सार्वजनिक बिदा दिएका छन्

Scroll to Top