काभ्रेपलाञ्चोक
+977-9863403002
४ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

बर्खे बालीलाई मल अभाव नहुने सरकारको दाबी, कति छ मौज्दात ?
प्रमुख समाचार (Home), बिजनेस विशेष, रासायनिक मल, विजनेश होम

बर्खे बालीलाई मल अभाव नहुने सरकारको दाबी, कति छ मौज्दात ?

६ जेठ, काठमाडौं । यस वर्षको बर्खे बालीका लागि किसानले रासायनिक मलको अभाव झेल्नु नपर्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले दाबी गरेको छ । सरकारी स्वामित्वका कम्पनीहरूसँग करिब १ लाख ४५ हजार मेट्रिक टन मल मौज्दात रहेकाले यसपालिको खेतीको सिजनमा मलको अभाव नहुने मन्त्रालयको दाबी छ । मन्त्रालयको तथ्यांकअनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ […]
संसद भवन अगाडि यथाशीघ्र जेनजी शहीदको सालिक निर्माण गर्न माग
जेनजी शहीद, प्रमुख समाचार (Home)

संसद भवन अगाडि यथाशीघ्र जेनजी शहीदको सालिक निर्माण गर्न माग

६ जेठ, काठमाडौं । सांसद रचना खतिवडा खत्रीले संसद भवन अगाडि यथाशीघ्र जेनजी शहीदहरुको सालिक निर्माण गर्न माग गरेकी छन् । रास्वपाकी सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा बोल्दै यथाशीघ्र सालिक निर्माण गरेर न्याय दिन माग गरेकी हुन् । सम्मान मात्रै गरेर नहुने भन्दै उनले व्यवहारिक रुपमा पनि न्याय दिलाउन माग गरिन् । ‘संसद भवन अगाडी शहीदको […]
प्रतिनिधि सभामा श्रम संस्कृतिले आज पनि देखायो प्लेकार्ड
प्रमुख समाचार (Home), श्रम संस्कृति पार्टी, संसद बैठक

प्रतिनिधि सभामा श्रम संस्कृतिले आज पनि देखायो प्लेकार्ड

प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नदिएपछि श्रम संस्कृतिले विरोध गर्दै आएको छ ।
संसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा, त्यसो नगर्न सचेतकले गराइन् सचेत
च्याटजीपीटी, प्रमुख समाचार (Home), रास्वपा

संसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा, त्यसो नगर्न सचेतकले गराइन् सचेत

रास्वपाका एक सांसदका अनुसार सचेतक धितालले बोल्ने विषय पाए नबोल्न तर च्याट जीपीटीको सहारा नलिन निर्देशन दिएकी छन् ।
धुनिबेशीका नागरिकलाई नागढुङ्गा सुरुङमार्गमा रोजगारीको अवसर
धुनिबेशी गाउँपालिका, प्रमुख समाचार (Home)

धुनिबेशीका नागरिकलाई नागढुङ्गा सुरुङमार्गमा रोजगारीको अवसर

६ जेठ, धादिङ । नागढुङ्गा सुरुङमार्ग यही महिनाको अन्तिम सातादेखि परीक्षण सञ्चालन गर्ने तयारी छ। सुरुङमार्ग सञ्चालनको मिति नजिकिएसँगै यसमा आवश्यक पर्ने कर्मचारी भर्ना प्रक्रिया पनि अघि बढाइएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीमा प्राथमिकता दिने उद्देश्यले धादिङको धुनिवेशी नगरपालिकाले स्थानीय बेरोजगार नागरिकहरूबाट अप्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ। नगरपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी […]
११ कक्षाको पठनपाठन १ असारदेखि नै सुरु गरिने
कक्षा ११, प्रमुख समाचार (Home)

११ कक्षाको पठनपाठन १ असारदेखि नै सुरु गरिने

६ जेठ, काठमाडौं । कक्षा ११ को पठनपाठन १ असारदेखि हुने भएको छ । शिक्षा मन्त्रालयले १ आसारदेखि सुरु गर्ने कार्ययोजना तयार पारेको छ । माध्यमिक शिक्षा (एसईई) को नतिजा छिट्टै प्रकाशित भएकाले ११ को कक्षा पनि छिट्टै सुरु गर्न लागिएको हो । ‘१ असारदेखि कक्षा सुरु गर्ने तयारी छ । फाइल तयार भएको छ […]
अहिलेको ग्रे लिस्ट अवस्था पछिल्लो ३० वर्षको कुशासन प्रतिफल हो : अर्थमन्त्री
ग्रे लिस्ट, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, स्वर्णिम वाग्ले

अहिलेको ग्रे लिस्ट अवस्था पछिल्लो ३० वर्षको कुशासन प्रतिफल हो : अर्थमन्त्री

६ जेठ, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अहिलेको ग्रे लिस्ट अवस्था पछिल्लो ३० वर्षको कुशासनले प्रतिफल भएको बताएका छन् । अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा मंगलबार भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी) को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आईसीआरजी) को कार्ययोजना सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री […]
गोलाप्रथामा छनोट नभएकाहरू इजरायल जान नयाँ विज्ञापन कुर्नुपर्ने
इजरायल रोजगारी, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम

गोलाप्रथामा छनोट नभएकाहरू इजरायल जान नयाँ विज्ञापन कुर्नुपर्ने

६ जेठ, काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा कामदारका रूपमा जान आवेदन दिएर गोलाप्रथा (लट्री) मा नपरेका उम्मेदवारहरूले अब नयाँ विज्ञापन कुर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली निकाय ‘पीबा’ ले ‘लट्री आउट’ भएकाहरूलाई सिधै प्रक्रियामा सहभागी गराउन नसकिने जानकारी दिएको जनाएको छ । पीबाबाट उनीहरूलाई […]
नेपालको शिक्षा र अनुसन्धानमा अब संरचनात्मक क्रान्ति आवश्यक
प्रमुख समाचार (Home), ब्लग, शिक्षा

नेपालको शिक्षा र अनुसन्धानमा अब संरचनात्मक क्रान्ति आवश्यक

नेपालले अब शिक्षा प्रणालीलाई राजनीतिक प्रभावको चक्रबाट निकालेर अनुसन्धान, नवप्रवर्तन र विश्वस्तरीय प्रतिस्पर्धातर्फ लैजानैपर्छ । जब शिक्षा र अनुसन्धानले राष्ट्रिय प्राथमिकता पाउँछन्, तब मात्रै देशले दीर्घकालीन समृद्धि हासिल गर्न सक्छ ।
नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया ६७ रनमा अलआउट
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली क्रिकेट, प्रमुख समाचार (Home)

नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया ६७ रनमा अलआउट

६ जेठ, काठमाडौं । एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६७ रनमै अलआउट गरेको छ । टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै ६७ रनमै अलआउट गरेका हुन् । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकी पूजा महतोले ३, मनिषा उपाध्याय र रिया […]
Scroll to Top