काभ्रेपलाञ्चोक
+977-9863403002
४ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

लिग-२ : स्कटल्याण्डले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
अमेरिका, आईसीसी लिग २, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, प्रमुख समाचार (Home), स्कटल्याण्ड

लिग-२ : स्कटल्याण्डले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

६ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा स्कटल्याण्डले अमेरिकाविरुद्ध ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित रंगशालामा टस जितेर स्कटल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै अमेरिकालाई बलिङको निम्तो दिएको हो । लिग-२ मा स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ । अमेरिका शीर्ष दुईमा रहेको छ । यी दुवै टोली आजको खेल जित्दै उपाधि होड […]
काठमाडौंकी कार्यवाहक मेयर डंगोललाई कान्सका मेयरले गरे स्वागत
प्रमुख समाचार (Home), सुनिता डंगोल

काठमाडौंकी कार्यवाहक मेयर डंगोललाई कान्सका मेयरले गरे स्वागत

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललाई ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहअघि मंगलबार साँझ कान्सका मेयर डेभिड लिसनार्डले सिटी हलमा स्वागत गरेका छन् । होटल डे भिल्लेमा भएको द्विपक्षीय भेटवार्ताले चलचित्रका लागि युनेस्कोद्वारा मान्यता प्राप्त दुई ‘क्रियटिभ सिटी’बीचको सम्बन्धलाई थप अर्थपूर्ण बनाएको बताइएको छ । काठमाडौंका लागि यो अवसर विश्व […]
पार्टी पुनर्निर्माणमा जुटौं : कुन्दनराज काफ्ले
कुन्दनराज काफ्ले, प्रमुख समाचार (Home)

पार्टी पुनर्निर्माणमा जुटौं : कुन्दनराज काफ्ले

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । कांग्रेस विभाजनको संशयका बीच उनले बुधबार सामाजिक सञ्जाल फेसबकुमार्फत् पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका हुन् । संसथापन इतर समूहमा रहेका काफ्लले लेखेका छन्, ‘देशभरका कांग्रेस र कांग्रेस शुभचिन्तक साथीहरू, ऐतिहासिक जिम्मवारीबोध गर्दैै सिद्धान्तनिष्ठ चरित्रवान […]
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
क्रिकेट, खेलकुद - Home, खेलकुद समाचार, नेपाली क्रिकेट, प्रमुख समाचार (Home)

मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै

६ जेठ, काठमाडौं । एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा घरेलु टोली मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दैछ । मलेसियाले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो । एसियन गेम्स छनोट मलेसियामै मे २३ देखि ३१ सम्म हुँदैछ । यस्तै प्रिमियर कप जुन १ देखि […]
काभ्रेमा सैनिक ब्यारेक वरपर मरेका कागमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका, प्रमुख समाचार (Home), बर्डफ्लु

काभ्रेमा सैनिक ब्यारेक वरपर मरेका कागमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

६ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकाले वडा नं. २ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षणमा गर्दा बर्ड फ्लु पुष्टि भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए । नगरपालिकाले नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौंमा परीक्षणका लागि […]
गुल्मी प्रहरीले थाल्यो ‘नागरिक सहजकर्ता सेवा’
गुल्मी, नागरिक सहजकर्ता, नेपाल प्रहरी, प्रमुख समाचार (Home)

गुल्मी प्रहरीले थाल्यो ‘नागरिक सहजकर्ता सेवा’

६ जेठ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको छ । प्रहरीले कार्यालयमा आउने सेवाग्राहीलाई आवश्यक जानकारीदेखि सम्बन्धित फाँटसम्म पुर्‍याउने काम ‘नागरिक सहजकर्ता’ले गर्दछन् । प्रहरी कार्यालयको मूल गेटमै स्थापना गरिएको नागरिक सहायता कक्षमा ‘नागरिक सहजकर्ता’ लेखिएको विशेष पोसाकमा प्रहरी कर्मचारी खटाइएका […]
प्रतिनिधि सभाको बैठक बस्दै
नीति तथा कार्यक्रम, प्रतिनिधिसभा बैठक, प्रमुख समाचार (Home)

प्रतिनिधि सभाको बैठक बस्दै

६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । मंलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए । उक्त प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले […]
अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस
एआईजी, प्रमुख समाचार (Home)

अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस

६ जेठ, काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरे अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । यही जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । एआईजी बढुवा सिफारिसविरुद्ध चित्त नबुझे उजुरी गर्न सकिनेछ । त्यसका लागि सिफारिस भएको […]
मुस्ताङमा पहिलोपटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
ड्रोन, प्रमुख समाचार (Home)

मुस्ताङमा पहिलोपटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

६ जेठ, मुस्ताङ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ । मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले […]
त्रिवि उपकुलपतिको लागि ५० जनाले दिए आवेदन
त्रिवि, प्रमुख समाचार (Home)

त्रिवि उपकुलपतिको लागि ५० जनाले दिए आवेदन

५ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यलयको उपकुलपतकिा लागि ५० जनाको आवेदन परेको छ । गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपततिको लागि खुला आह्वान गरिएको थियो । शिक्षा मन्त्रालयका अनुसार उक्त समयमा ५० जनाको आवेदन परेको हो । ‘५० जनाको आवेदन आएको छ । योग्यता पुगे नपुगेको हेर्नुपर्ने हुन्छ । कार्यविधि अनुसार योग्यता […]
Scroll to Top