च्याटजीपीटी, प्रमुख समाचार (Home), रास्वपासंसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा, त्यसो नगर्न सचेतकले गराइन् सचेत ६ जेष्ठ २०८३ रास्वपाका एक सांसदका अनुसार सचेतक धितालले बोल्ने विषय पाए नबोल्न तर च्याट जीपीटीको सहारा नलिन निर्देशन दिएकी छन् ।