काभ्रेपलाञ्चोक
+977-9863403002
९ श्रावण २०८३ शनिबार

प्रदेश समाचार

Auto Added by WPeMatico

unnamed 1
प्रदेश समाचार, ललितपुर

ललितपुरमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु



News Summary

Generated by OK AI. Editorially reviewed.

  • ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा जिपले ठक्कर दिँदा ८ वर्षीया रोशनी साहको मृत्यु भएको छ।
  • जिप चालक मकवानपुर हेटौडा नगरपालिका–४ घर भइ ललितपुर हात्तिवन बस्ने २१ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरिएको छ।
  • जिप चालक श्रेष्ठमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए।

१० जेठ, काठमाडौं । ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही घर भइ ललितपुर हात्तिवन बस्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी छिन् ।

शनिबार दिउँसो साढे ३ बजेतिर ज्ञाननगर टोलमा बाटो काट्ने क्रममा प्र.०१–०३३ च ८७८० नम्बरको जिपले बालिकालाई ठक्कर दिँदै अघि बढेको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएकोमा शनिबार साँझ करिब ७ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिप चालक मकवानपुरको हेटौडा नगरपालिका–४ घर भइ ललितपुर हात्तिवन बस्ने २१ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

श्रेष्ठमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको एसपी मिश्रले बताए ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
अपराध, प्रदेश समाचार, राष्ट्रिय समाचार, हत्या

झापाको अर्जुनधारामा महिलाको हत्या, एक जना पक्राउ

विवादका क्रममा गौतमले काजललाई धक्का दिएका थिए । धक्काका कारण भुइँमा लडेकी काजलको टाउकोमा गम्भीर चोट लागेको थियो ।
unnamed 1
प्रदेश समाचार, प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रस्तावित प्रधानन्यायाधीशलाई वर्षमान पुनका ५ प्रश्न

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ चलिरहेको छ ।
unnamed 1
एपीजी, प्रदेश समाचार, प्रहरी, राष्ट्रिय समाचार

आईजीपी र एपीजी अन मनि लण्डरिङ प्रतिनिधिबीच भेट

एपीजी मनि लण्डरिङका डेपुटी एक्ज्युकेटिभ सेक्रेटरी डेभिड सानोन तथा पोलिसी अफिसर कियाह ससलबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो ।
unnamed 1
क्रान्तिशिखा धिताल, प्रदेश समाचार, राष्ट्रिय समाचार

विद्यार्थीको भौतिक उपस्थिति भन्दा वास्तविक सिकाइमा ध्यान दिइयोस् : सांसद धिताल

४ जेठ, काठमाडौं । रास्वपा सांसद क्रान्तिशिखा धितालले गुणस्तरीय शिक्षा, सीप, सिर्जनशीलता र वास्तविक सिकाइलाई केन्द्रमा राख्ने साहस गर्न सरकारलाई सुझाएकी छिन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले विद्यार्थीहरूलाई सक्षम बनाउनका लागि नियमहरू बनाउनुपर्ने धारणा राख्दै थिच्नका लागि नियम लागू हुन नहुने बताइन्  । ‘नियमहरू विद्यार्थीलाई सक्षम बनाउनका लागि हुनुपर्छ, थिच्नका लागि […]
unnamed 1
प्रदेश समाचार, राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टीमा सुदनका तर्फबाट प्रकाश उपाध्यक्ष, टीकाराम सचिव

पार्टी प्रवेश गर्दा नै किरातीलाई वरिष्ठ नेता दिने सहमति भएको थियो । अरु दुई पदाधिकारी पाएका किरातीका तर्फबाट प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राई सचिव बनेका छन् ।
unnamed 1
दुर्घटना, प्रदेश समाचार, प्रमुख समाचार (Home), मधेश, सर्लाही

सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

२८ वैशाख, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई सोमबार राति करिब ८:१५ बजे […]
unnamed 1
दुर्घटना, प्रदेश समाचार, प्रमुख समाचार (Home), मधेश, सर्लाही

सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

२८ वैशाख, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई सोमबार राति करिब ८:१५ बजे […]
unnamed 1
तिलोत्तमा, प्रदेश समाचार, प्रमुख समाचार (Home), लुम्बिनी

तिलोत्तमामा ५८ करोडको मंगलापुर-कान्छीबजार सडक निर्माण

विश्व बैंकको आर्थिक सहयोगमा बनेको करिब ७ किलोमिटर लामो यो सडक नगरपालिका स्थापना भएपछिको पहिलो आधुनिक सडक हो ।
unnamed 1
प्रदेश समाचार, प्रमुख समाचार (Home), सर्लाही

सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु

२४ वैशाख, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ खिला नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी पप्पु भनेर चिनिने ३६ वर्षीय श्याम ठाकुर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विहीबार बिहान ग १ ख ९४६७ नम्बरको बसले ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो […]
Scroll to Top