तिलोत्तमा, प्रदेश समाचार, प्रमुख समाचार (Home), लुम्बिनीतिलोत्तमामा ५८ करोडको मंगलापुर-कान्छीबजार सडक निर्माण २७ बैशाख २०८३ विश्व बैंकको आर्थिक सहयोगमा बनेको करिब ७ किलोमिटर लामो यो सडक नगरपालिका स्थापना भएपछिको पहिलो आधुनिक सडक हो ।
टाइगर फरेस्ट होटेल, तिलोत्तमा, प्रमुख समाचार (Home)तिलोत्तमामा खुल्यो एक अर्ब बढी लगानीमा टाइगर फरेस्ट होटेल २१ चैत्र २०८२ बाउन्नकोटी वनसँगै जोडिएको होटललाई भविष्यमा भारतीय र विदेशी पर्यटकलाई लक्षित गरी थप डेढ अर्ब लगानी थपेर क्यासिनोसहित पाँचतारे बनाउने योजना छ ।