डाक्टर, प्रतिनिधि सभा निर्वाचन २०८२, माननीय, राष्ट्रिय समाचार, सांसद्, सिफारिसबिरामी हेर्दै गरेका डाक्टर अब कानुन बनाउने थलोतिर ३ चैत्र २०८२ डा. ओजस्वी शेरचन र डा. अंकिता ठाकुरको जीवनमा पनि यस्तै मोड आयो, जसले उनीहरूलाई अचानक समाज र देशका मुद्दामा बोल्ने ठाउँमा पुर्यायो ।