काभ्रेपलाञ्चोक
+977-9863403002
६ बैशाख २०८३ आईतवार

प्रतिनिधिसभा चुनाव

Auto Added by WPeMatico

प्रतिनिधिसभा चुनाव : पर्सामा सुरक्षा व्यवस्था कडा
प्रतिनिधिसभा चुनाव, प्रदेश समाचार

प्रतिनिधिसभा चुनाव : पर्सामा सुरक्षा व्यवस्था कडा

१७ फागुन, वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पर्सा जिल्लामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निगरानी तथा संयुक्त सुरक्षा गस्तीलाई तीव्र बनाएको हो । आज ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आचारसंहिता उल्लंघन […]
कांग्रेसले फेरेको प्रचार शैली
नेपाली कांग्रेस, प्रतिनिधिसभा चुनाव, विशेष

कांग्रेसले फेरेको प्रचार शैली

नेपाली कांग्रेसले चुनावी घरदैलो प्रचारलाई विगतकै परम्परा अनुशरण गरे पनि चुनाव केन्द्रित सभा, घोषणापत्र तयारी/सार्वजनिक र सामाजिक सञ्जालको प्रयोगलाई परिमार्जित रूपमा प्रस्तुत गरेको छ ।
धनुषा–१ : ८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवार
धनुषा १, प्रतिनिधिसभा चुनाव, राष्ट्रिय समाचार

धनुषा–१ : ८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवार

धनुषा–४ को सखुवा–महेन्द्रनगर र धनुषा–१ इच्छापुर जोड्ने जलाद नदीको पुल ८ वर्षदेखि अलपत्र छ । इच्छापुर, दिगम्बरपुर, पर्वता, उमाप्रेमपुरलगायत दर्जनौं गाउँका यात्रु सास्ती खेप्न बाध्य छन् । रोचक कुरा, ८ वर्षदेखि निर्माण पूरा नभएको यो पुलका ठेकेदार किशोरी साह कमल अहिले धनुषा–१ मा रास्वपाका उम्मेदवार बनेका छन् ।
‘जनताको आग्रहले प्राध्यापन छाडेर उम्मेदवारी दिएँ’
प्रतिनिधिसभा चुनाव, मुकेश काफ्लेसँग वार्ता, विशेष

‘जनताको आग्रहले प्राध्यापन छाडेर उम्मेदवारी दिएँ’

जनताले सुन्ने र बुझ्नेगरी महोत्तरीका सरोकार मैले संसद्‍मा उठाउने छु, त्यहीँबाट सरकारलाई झकझकाउनेछु । त्यही प्रतिज्ञाका साथ म निर्वाचनमा आएको

सुक्खा मधेश, चिल्ला चुनावी भाषण
प्रतिनिधिसभा चुनाव, मधेश प्रदेश, महोत्तरी, विशेष - 2column, सुक्खा

सुक्खा मधेश, चिल्ला चुनावी भाषण

पछिल्ला वर्षहरूमा तराईमा सुक्खा र खडेरी बढ्दै गएको छ, गतवर्ष त मधेश सरकारले आठ जिल्लालाई ‘सुक्खाग्रस्त क्षेत्र’ नै घोषणा गर्‍यो

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने   
प्रतिनिधिसभा चुनाव, प्रमुख समाचार (Home), मतदान

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने   

१५ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी

कहिल्यै समाधान नहुने धरानको सदाबहार खानेपानी एजेन्डा
दलका उम्मेदवार, धरान खानेपानी, प्रतिनिधिसभा चुनाव, विशेष

कहिल्यै समाधान नहुने धरानको सदाबहार खानेपानी एजेन्डा

खानेपानीको समस्या समाधान गर्न चुनावी एजेन्डा बनाए पनि  धरान उपमहानगरपालिका भित्र बस्नेमध्ये २५ प्रतिशत पहाडी क्षेत्रमा बस्ने उपभोक्ताका लागि कुनै

महोत्तरी–२ : १९ पटक मन्त्री बने शरतसिंह, उनकै घरअघिको बाटो छ धुलाम्मे
जसपा नेपाल, प्रतिनिधिसभा चुनाव, विशेष, शरतसिंह भण्डारी

महोत्तरी–२ : १९ पटक मन्त्री बने शरतसिंह, उनकै घरअघिको बाटो छ धुलाम्मे

२०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन जितेर पहिलोपटक सत्तामा प्रवेश गरेका भण्डारी १९ पटक मन्त्री भइसकेका उनी मधेश केन्द्रित

‘चुनाव अपराधीहरूलाई वैध बनाउने खेल हो कि भन्ने आशंका छ’
जनमत पार्टी, प्रतिनिधिसभा चुनाव, विशेष, सप्तरी २, सीके राउत

‘चुनाव अपराधीहरूलाई वैध बनाउने खेल हो कि भन्ने आशंका छ’

अहिलेको चुनाव अलि ‘हावादारी’ र ‘भाइरलवाद’ को चपेटामा छ। न कतै सिद्धान्तको चर्चा छ, न त गम्भीर एजेन्डाको। तर मलाई

सुनसरी-१ : उम्मेदवार घरदैलोमा व्यस्त, शक्ति सन्तुलनको परीक्षा
उम्मेदवार, प्रतिनिधिसभा चुनाव, विशेष, सुनसरी-१, हर्क साम्पाङ

सुनसरी-१ : उम्मेदवार घरदैलोमा व्यस्त, शक्ति सन्तुलनको परीक्षा

एमालेको परम्परागत प्रभाव क्षेत्र मानिएको सुनसरी–१ मा श्रम संस्कृति पार्टी, रास्वपा र उज्यालो नेपाल पार्टीले पनि कडा प्रतिस्पर्धा प्रस्तुत गरिरहेका छन्।

Scroll to Top