भोलि बस्ने सचिवालय बैठकबाट पारित गर्ने तयारी रहेको प्रस्ताव अनुसार प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ, विशाल भट्टराई, क्षितिज थेबे, रश्मी आचार्य, सुर्य पाठक र निरज आचार्य छन् ।
७ जेठ, काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्राका लागि ठोस कदम नचाले संसद् चल्न गाह्रो हुने बताएका छन् । सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाइ […]