नेकपा एमाले, राष्ट्रिय समाचार, वरीयताएमाले पदाधिकारीको वरीयता : योगेश तेस्रो उपमहासचिव, महेश नवौं सचिव ७ जेष्ठ २०८३ प्रस्तावअनुसार पहिलो उपाध्यक्षमा रामबहादुर थापा छन् भने पहिलो सचिव छविलाल विश्वकर्मा छन् ।