केपी ओली, निरुदेवी पाल, नेकपा एमाले, राष्ट्रिय समाचारकेपी ओलीको सचिवालयमा निरूदेवी पाल ७ जेष्ठ २०८३ युवा संघकी पूर्व अध्यक्ष समेत रहेकी पालले केही समय यता ओलीको सचिवालय हेर्दै आएकी थिइन् ।