काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

जीवनशैली

Auto Added by WPeMatico

तपाईंको भान्सासम्म पुग्ने खानेकुरा कति सुरक्षित छ ?
जीवनशैली, राष्ट्रिय समाचार, हरिहर गुरागाईं

तपाईंको भान्सासम्म पुग्ने खानेकुरा कति सुरक्षित छ ?

खानेकुरा त्यतिबेला मात्र ‘खानेयोग्य’ हुन्छ, जब त्यो स्वच्छ हुन्छ; अन्यथा त्यही खानेकुरा विष बन्न सक्छ । राज्यले स्वच्छ खाद्य सुनिश्चित गर्नु भनेको नागरिकलाई अस्वस्थ खानेकुराबाट हुने रोग र अस्पतालको महँगो खर्चबाट जोगाउनु हो ।
निद्रा लाग्दैन ? औषधि खाने होइन, जीवनशैली बदल्नुस्
जीवनशैली, निद्रा, प्रमुख समाचार (Home)

निद्रा लाग्दैन ? औषधि खाने होइन, जीवनशैली बदल्नुस्

२४ वैशाख, काठमाडौं । एक तिहाइ अमेरिकी वयस्कहरू राति न्यूनतम सात घण्टाको निद्रा पनि लिन नसक्ने एक अनुसन्धानले देखाएको छ । विश्वभर अनिद्रा र कम निद्राको समस्या बढिरहेको छ। यसका साथै मानिसहरू राम्रो निद्राका लागि सप्लिमेन्ट र औषधिहरूमा बढी निर्भर हुन थालेका छन्, तर विशेषज्ञहरूले दैनिक रूपमा निद्रा लाग्ने चक्की वा सप्लिमेन्टको भर पर्नु सही […]
हरे राम हरे कृष्ण : भजनकीर्तनमा मदमग्न एमआरआर
एमआरआर अर्थात मेन्स रुम रिलोडेड, जीवनशैली, जीवनशैली प्रमुख, फिचर (Home Main), राष्ट्रिय समाचार

हरे राम हरे कृष्ण : भजनकीर्तनमा मदमग्न एमआरआर

बिहान ब्रह्म मुहूर्तमा बा–हजुरबाले ‘ॐ जय जगदीश हरे’ गाउँदा झर्को मानेर सिरकभित्र गुटुमुटु पर्ने पुस्ता थिए ती । घण्टी र शंखको ध्वनि अनि भजनको अलापमा यिनीहरू न जागृत हुन्थे, न मुग्ध । बरु क्यासेट प्लेयरमा ‘हो जा रंगीला रे’ घन्काएर शरीरका अवयवहरू जर्‍याकजुरुक पार्दै आफ्नो दैनिकी सुरु गर्थे । प्रातकालीन आरतीमा यिनीहरूले थाली घुमाएनन्, पूजाआजा […]
अमेरिकासँगको युद्धबीच इरानमा कसरी जीवन बिताइरहेका छन् मानिसहरू?
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, जीवनशैली, मेन स्टोरी

अमेरिकासँगको युद्धबीच इरानमा कसरी जीवन बिताइरहेका छन् मानिसहरू?

१० वैशाख, काठमाडौं । इरानको राजधानी तेहरान जस्ता सहरहरूमा दैनिक जीवन आंशिक रूपमा सामान्य हुँदै गइरहेको सङ्केतहरू देखिँदैछन्। तर सामाजिक सञ्जालमा इरानी प्रयोगकर्ताहरूका फरक-फरक अनुभवहरू बाहिर आइरहेका छन् । यो एउटा यस्तो कथा हो, जसमा एकातिर जीवनलाई सामान्य रूपमा अघि बढाउने प्रयास छ भने अर्कोतिर मानसिक थकान, आर्थिक दबाब र इन्टरनेटसम्मको असमान पहुँचमाथि भइरहेको बहस […]
आफ्नो बारीमा हिँँड्यो भनेर सडक कुकुरको कुटीकुटी ह~त्या
जीवनशैली, जीवनशैली प्रमुख, सडक कुकुर, सौन्दर्य

आफ्नो बारीमा हिँँड्यो भनेर सडक कुकुरको कुटीकुटी ह~त्या

सुनसरीको कोशी गाउँपालिका वडा नं. १ वा आसपासमा आज बिहान एक ६-७ महिनाको सडक कुकुरलाई लठ्ठीले हानेर मारिएको घटना सार्वजनिक भएको छ । कुकुरले कुनै किसिमको क्षति  नगरेको भएपनि मकै बारीतर्फ हिँड्ने क्रममा एक स्थानीयले अचानक आक्रमण गरेको स्थानियले बताए । घटनामा संलग्न व्यक्ति करिब ३०–३५ वर्षका सन्तोष दास रहेको पशु  उद्धारकर्ता तुलाराम राजभण्डारीले जानकारी […]
दक्षिण भारतलाई एक फन्को: धनीमानी पनि खाली खुट्टा हिँड्थे, धेरैले शाकाहारी खान्थे
जीवनशैली, जीवनशैली प्रमुख, जीवनशैली समाचार, डा. बालकृष्ण साह, प्रमुख समाचार (Home), फिचर (Home Main)

दक्षिण भारतलाई एक फन्को: धनीमानी पनि खाली खुट्टा हिँड्थे, धेरैले शाकाहारी खान्थे

कहिलेकाहीँ यात्राहरू केवल ठाउँ बदल्नका लागि हुँदैनन् । ती यात्राहरू सम्बन्धको गहिराइ महसुस गर्न र जीवनका केही मौन कर्तव्य पूरा गर्नका लागि पनि हुन्छन् । जीवनभर खेत, माटो, गाईभैँसी र मौसमसँगै बाँच्नुभएका मेरा आमाबुबालाई लिएर म त्यस्तै एउटा यात्रामा निस्कँदै थिएँ-समुद्रपारको एउटा टापुतिर, चारधाममध्ये एक धाम, रामेश्वरमतिर । यो केवल तीर्थयात्रा मात्र थिएन ।  सायद […]
एउटा मर्मस्पर्शी दृश्य : जब सुरक्षाकर्मीले नालीमा फसेको कुकुरको बच्चा निकाले
जीवनशैली, जीवनशैली प्रमुख, सुरक्षाकर्मी, सौन्दर्य

एउटा मर्मस्पर्शी दृश्य : जब सुरक्षाकर्मीले नालीमा फसेको कुकुरको बच्चा निकाले

झापा–५ मा अहिले सबैको ध्यान केन्द्रित छ । अन्तिम मतपरिणाम आउनै लाग्दा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । सडकमा सुरक्षाकर्मीहरूको बाक्लो पंक्ति उभिएको थियो । त्यही भीडभाड र तनावपूर्ण क्षणमा एउटा सानो, तर मार्मिक दृश्य देखिए, जसलाई अनलाइनखबरले प्रत्यक्ष प्रसारण गरिरहेको थियो। सडक किनारको नालीमा एउटा कुकुर भौतारिरहेका थिए । उनी नालीमा डुबेका अर्को […]
Scroll to Top