काठमाडौं महानगरपालिका, खुलामञ्च, मेन स्टोरी, सुनिता डंगोल६ तस्वीरमा खुलामञ्चको सौन्दर्य ३ बैशाख २०८३ खुलामञ्चलाई हरियाली चौरका रूपमा विकास गरी सर्वसाधारणले व्यायाम गर्ने, समय बिताउने, आराम गर्ने र खेल्ने स्थानका रूपमा विकास गर्ने महानगरले जनाएको छ ।