काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

अन्तर्राष्ट्रिय समाचार

Auto Added by WPeMatico

इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३१ जनाको मृत्यु, धेरै घाइते
अन्तर्राष्ट्रिय समाचार, इजरायली आक्रमण, प्रमुख समाचार (Home), लेबनान

इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३१ जनाको मृत्यु, धेरै घाइते

काठमाडौं । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले बेरुत र दक्षिणी लेबनानमा आक्रमण गरेको छ। मन्त्रालयका अनुसार आक्रमणमा ३१ जनाको मृत्यु भएको अन्य १४९ जना घाइते भएका छन् । एक विज्ञप्तिमा उल्लेख गरिए अनुसार मृत्यु हुनेको संख्या प्रारम्भिक रहेको भनिएको छ। यसअघि, इजरायलले लेबनानका ५० भन्दा बढी शहर र गाउँका बासिन्दाहरूलाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर […]
लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश
अन्तर्राष्ट्रिय समाचार, इजरायल, प्रमुख समाचार (Home), लेबनान

लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश

१८ फागुन, काठमाडौं । इरानसँग युद्धरत इजरायलले लेबनानका दर्जनौं गाउँका बासिन्दालाई आफ्नो घर छोड्न आदेश दिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानका ५३ गाउँ र सहरका बासिन्दालाई घर छोड्न आदेश दिएको हो । जसमा बिन्त जबेल सहर पनि समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । इजरायलको पछिल्लो चेतावनीले गाजामा गरिएको नरसंहारका युद्धका क्रममा जारी […]
दुक्म बन्दरगाहमा भएको इरानी आक्रमणप्रति जीसीसीको कडा निन्दा
अन्तर्राष्ट्रिय समाचार, इरानी आक्रमण, खाडी सहयोग परिषद्, जीसीसी

दुक्म बन्दरगाहमा भएको इरानी आक्रमणप्रति जीसीसीको कडा निन्दा

१७ फागुन, काठमाडौं । खाडी सहयोग परिषद् (जीसीसी) का प्रमुख जासेम अल-बुदैवीले ओमानको दुक्म बन्दरगाहमा भएको इरानी आक्रमण र ओमानको तट नजिकै एउटा तेल ट्यांकरलाई निशाना बनाइएको घटनाको कडा निन्दा गरेका छन् । उनले यस कार्यलाई ‘गम्भीर उल्लंघन र क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने एक खतरनाक सैन्य उत्तेजना’ को संज्ञा दिएका छन् । यी कदमहरूलाई ‘अस्वीकार्य […]
खामेनीको हत्या ‘निन्दनीय अपराध’ भन्दै रुसी राष्ट्रपति पुटिनद्वारा शोक व्यक्त
अन्तर्राष्ट्रिय समाचार, खामेनी, प्रमुख समाचार (Home)

खामेनीको हत्या ‘निन्दनीय अपराध’ भन्दै रुसी राष्ट्रपति पुटिनद्वारा शोक व्यक्त

१७ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्याप्रति गहिरो दु:ख व्यक्त गर्दै इरानी सरकार र जनताप्रति समवेदना प्रकट गरेका छन् । रुसी सरकारी समाचार एजेन्सी ‘तास’ का अनुसार राष्ट्रपति पुटिनले खामेनीको निधनलाई एक ‘निन्दनीय हत्या’ को संज्ञा दिएका छन् । उनले यस घटनाले मानवीय नैतिकताका सबै मापदण्ड र […]
इरानी आक्रमणबाट इजरायलमा २ जनाको मृत्यु, ४५६ अस्पताल भर्ना
अन्तर्राष्ट्रिय समाचार, इरानी आक्रमण, प्रमुख समाचार (Home)

इरानी आक्रमणबाट इजरायलमा २ जनाको मृत्यु, ४५६ अस्पताल भर्ना

१७ फागुन, काठमाडौ। इजरायली रक्षा बलका प्रवक्ता एफी डेफ्रिनले इरानको तर्फबाट भएको जवाफी आक्रमणमा दुई जना इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् । प्रवक्ता डेफ्रिनले इजरायली नागरिकहरूलाई सरकारी निर्देशनहरूको पालना गर्न र आक्रमणको समयमा सुरक्षित आश्रयस्थलमा बस्न कडा आग्रह गरेका छन् । सैन्य प्रतिकारका बारेमा जानकारी दिँदै डेफ्रिनले इजरायलले इरानको रक्षा प्रणालीलाई ‘गम्भीर क्षति’ […]
जीसीसीका विदेश मन्त्रीहरूको आकस्मिक भिडियो सम्मेलन हुँदै
अन्तर्राष्ट्रिय समाचार, जीसीसी

जीसीसीका विदेश मन्त्रीहरूको आकस्मिक भिडियो सम्मेलन हुँदै

१७ फागुन , काठमाडौं । गल्फ कर्पोरेशन काउन्सिल (जिसिसि) का विदेश मन्त्रीहरूले आज एउटा आकस्मिक भिडियो कन्फरेन्स आयोजना गर्ने भएका छन् । अल जजिरालाई प्राप्त जानकारी अनुसार, इरान र इजरायल–अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच यो बैठक बोलाइएको हो । ६ वटा अरब राष्ट्रहरू बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स सदस्य रहेको […]
इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनीसहित ३० उच्च इरानी अधिकारी मारिएको दाबी
अन्तर्राष्ट्रिय समाचार, इजरायली, प्रमुख समाचार (Home)

इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनीसहित ३० उच्च इरानी अधिकारी मारिएको दाबी

१७ फागुन , काठमाडौं । इजरायलको च्यानल १२ ले शनिबार इरानमाथि गरिएको प्रारम्भिक हवाई आक्रमणको पहिलो आधा मिनेटमै सर्वोच्च नेता अली खामेनीसहित ३० जना वरिष्ठ इरानी अधिकारीहरू मारिएको दाबी गरेको छ । इजरायली राजनीतिक र सुरक्षा निकायहरूले यो कारबाही केवल सुरुवात मात्र भएको र अझै केही दिनसम्म सैन्य अभियान जारी रहने स्पष्ट पारेका छन् । […]
यूएईका लागि नेपाली राजदूत भन्छन्- नेपाली नागरिक सुरक्षित छन्
अन्तर्राष्ट्रिय समाचार, नेपाली राजदूत, यूएई, विशेष

यूएईका लागि नेपाली राजदूत भन्छन्- नेपाली नागरिक सुरक्षित छन्

‘उही डेब्रीहरू (अवशेष) कहिलेकाहीँ झर्न सक्छन्, इन्टरसेप्ट गरिएका वस्तुहरू खस्न सक्ने सम्भावना रहन्छ,’ उनले भने, ‘तर समग्रमा नेपालीहरू सुरक्षित छन् ।’
इरानमाथिको आक्रमण : पाकिस्तानका प्रमुख शहरमा प्रदर्शन, ९ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, आक्रमण, इरान, मेन स्टोरी

इरानमाथिको आक्रमण : पाकिस्तानका प्रमुख शहरमा प्रदर्शन, ९ जनाको मृत्यु

१७ फागुन, काठमाडौ । इरानमाथि अमेरिका र इजरायलले गरेको हवाइ आक्रमणको विरोधमा पाकिस्तानका कराँची, लाहोर र इस्लामावाद लगायतका प्रमुख शहरहरूमा इरान पक्षधर प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् । कराँचीस्थित सिभिल अस्पतालका एक वरिष्ठ चिकित्सकले बीबीसीलाई दिएको जानकारी अनुसार अमेरिकी वाणिज्य दूतावास नजिकै प्रहरीसँग भएको झडपमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३२ जनाभन्दा बढी […]
इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटको आवाज
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home)

इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटको आवाज

१७ फागुन, काठमाडौं । इरानको राजधानी तेहरानका पूर्वी र उत्तर–पश्चिमी क्षेत्रहरूमा भर्खरै शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । बीबीसी रिपोर्ट अनुसार , प्रत्यक्षदर्शीहरूका अनुसार यी विस्फोटहरू हिजोको तुलनामा निकै भयानक थिए र यसको धक्काले घरका कोठाहरू नै थर्किएका थिए । इरानी सञ्चारमाध्यमहरूले पनि तेहरानका विभिन्न भागमा विस्फोट भएको पुष्टि गरेका छन् । तर यी विस्फोटको […]
Scroll to Top