इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३१ जनाको मृत्यु, धेरै घाइते
अन्तर्राष्ट्रिय समाचार, इजरायली आक्रमण, प्रमुख समाचार (Home), लेबनान

इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३१ जनाको मृत्यु, धेरै घाइते

काठमाडौं । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले बेरुत र दक्षिणी लेबनानमा आक्रमण गरेको छ। मन्त्रालयका अनुसार आक्रमणमा ३१ जनाको मृत्यु भएको अन्य १४९ जना घाइते भएका छन् । एक विज्ञप्तिमा उल्लेख गरिए अनुसार मृत्यु हुनेको संख्या प्रारम्भिक रहेको भनिएको छ। यसअघि, इजरायलले लेबनानका ५० भन्दा बढी शहर र गाउँका बासिन्दाहरूलाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर […]