काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

आक्रमण

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, आक्रमण, कतार, मध्यपूर्व द्वन्द्व

कतारमा घरभित्रै बस्न भनियो, क्षेप्यास्त्र आक्रमण विफल पारिएको दाबी

२६ फागुन, काठमाडौं । कतारको रक्षा मन्त्रालयले देशलाई लक्षित गरी गरिएको क्षेप्यास्त्र आक्रमणलाई आफ्ना सशस्त्र बलले आकासमै नष्ट गरेको दाबी गरेको छ । राजधानी दोहाको आकाशमा पटक-पटक विस्फोटका आवाज सुनिनुका साथै उच्च खतराको चेतावनी जारी गरिएपछि यो घटना भएको हो। यसअघि कतारले उच्च खतरा स्तरको चेतावनी जारी गर्दै देशवासीहरूलाई ‘घरभित्रै बस्न’ आग्रह गरेको छ। कतारले […]
unnamed 1
आक्रमण, इरान, विशेष

इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

१७ फागुन , काठमाडौं । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् । यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले अनलाइनखबरसँग कुराकानी गर्दै एक नेपालीको मृत्यु भएको जानकारी दिए । यद्यपि मृत्यु हुनेहरूको परिचय भने मन्त्रालयले खुलाएको छैन । ‘एक जना नेपाली नागरिकको मृत्यु भएको […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, आक्रमण, इरान, मेन स्टोरी

इरानमाथिको आक्रमण : पाकिस्तानका प्रमुख शहरमा प्रदर्शन, ९ जनाको मृत्यु

१७ फागुन, काठमाडौ । इरानमाथि अमेरिका र इजरायलले गरेको हवाइ आक्रमणको विरोधमा पाकिस्तानका कराँची, लाहोर र इस्लामावाद लगायतका प्रमुख शहरहरूमा इरान पक्षधर प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् । कराँचीस्थित सिभिल अस्पतालका एक वरिष्ठ चिकित्सकले बीबीसीलाई दिएको जानकारी अनुसार अमेरिकी वाणिज्य दूतावास नजिकै प्रहरीसँग भएको झडपमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३२ जनाभन्दा बढी […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, आक्रमण, इरान, बहराइन, राष्ट्रिय समाचार

बहराइनको राजधानीका धेरै आवासीय भवनहरूमा आक्रमण

१६ फागुन, काठमाडौं । बहराइनको आन्तरिक मन्त्रालयले शनिबार राजधानी मनामाका धेरै आवासीय भवनहरूमा आक्रमण भएको बताएको छ। मन्त्रालयले सामाजिक सञ्जाल

Scroll to Top