काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

संसद्

Auto Added by WPeMatico

संसद्को विशेष दिनमा बालेनको बिझाउने दृश्य
छुटाउनुभयो कि?, प्रधानमन्त्री, फिचर (Home Main), बालेन शाह, राष्ट्रिय समाचार, संसद्, सिफारिस

संसद्को विशेष दिनमा बालेनको बिझाउने दृश्य

राष्ट्रपतिले सरकारकै कार्यक्रम पेश गरिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली हुनुले के अर्थ दियो ? सरकार प्रमुख नै संसद्को गरिमाप्रति उदासीन देखिन्छन् भने मन्त्री, सांसद र कर्मचारीतन्त्रले कुन संस्कार सिक्लान् ? प्रधानमन्त्रीले यदि संसदीय प्रक्रियालाई हल्का रूपमा लिन्छन् भने त्यसले राज्य संयन्त्रमै कस्तो सन्देश देला ?
संसद्‌मा प्रधानमन्त्री : आफैंले नीति तथा कार्यक्रम दिए, राष्ट्रपतिले पढ्दापढ्दै छोडेर हिंडे
राष्ट्रिय समाचार, संसद्

संसद्‌मा प्रधानमन्त्री : आफैंले नीति तथा कार्यक्रम दिए, राष्ट्रपतिले पढ्दापढ्दै छोडेर हिंडे

सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बाहिरसम्मै निस्किएर राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए । तर राष्ट्रपतिलाई हलले उभिएर बिदाइ गरिरहँदा प्रधानमन्त्री बालेनको कुर्सी भने खाली थियो ।
प्रतिनिधिसभाको नयाँ नियमावली संसद्‌मा पेस, सांसदलाई विशेषाधिकार
राष्ट्रिय समाचार, संसद्, सांसद

प्रतिनिधिसभाको नयाँ नियमावली संसद्‌मा पेस, सांसदलाई विशेषाधिकार

प्रतिनिधिसभा नियमावली २०७९ मा उल्लेख्य केही परिमार्जनसहित तयार पारिएको नयाँ नियमावलीले सांसदलाई विशेषाधिकार दिएको छ ।
संसद्‌मा नेकपाका सांसदले सम्झिए राणा शासन र राजतन्त्र
प्रमुख समाचार (Home), संसद्

संसद्‌मा नेकपाका सांसदले सम्झिए राणा शासन र राजतन्त्र

२८ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले राणा शासन र राजतन्त्र स्मरण गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले निरकुश शासनका विरुद्ध जनताले गरेको संघर्ष स्मरण गराएका हुन् । उनले भनेका छन्, ‘जहाँनिया राणशासन र निरकुश राजतन्त्रकाविरुद्ध नेपाली जनताले पटक–पटक सशस्त्र संघर्ष र शान्तिपूर्ण जनआन्दोलनद्धारा स्थापित लोकतन्त्र हो ।’ संघीय […]
संसद्को प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुवात
प्रमुख समाचार (Home), संसद्, सांकेतिक भाषा

संसद्को प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुवात

२८ वैशाख, काठमाडौं । संघीय संसद्को दुवै सदनको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुवात भएको छ । सांकेतिक भाषामा पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रसारण सुरु भएको हो । यो विषय विगतमा संसद्‍मा निरन्तर माग हुँदै आएको विषय हो । यसआधारमा सभामुख डोलप्रसाद अर्यालले दलहरूको परामर्श समेतका आधारमा संसद्को प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुवात […]
प्रतिनिधिसभा बैठक सुरु (लाइभ)
राष्ट्रिय समाचार, संसद्

प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

२८ वैशाख, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए । बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए । उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो […]
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
प्रमुख समाचार (Home), राष्ट्रपति रामचन्द्र पौडेल, संसद्

राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
संसद्‌मा प्रि-बजेट छलफल यसपालि पनि ‘कर्मकाण्डी’ हुने
राष्ट्रिय समाचार, संसद्

संसद्‌मा प्रि-बजेट छलफल यसपालि पनि ‘कर्मकाण्डी’ हुने

बजेटभन्दा अगाडि सरकारले नीति तथा कार्यक्रम ल्याउँछ । नीति तथा कार्यक्रम भन्दा पनि अगाडि संसद्‌मा प्रि–बजेट छलफल गर्ने संसदीय अभ्यास र कानुनी व्यवस्था छ ।
स्थगित संसद्, ठप्पप्रायः मिनी संसद्
राष्ट्रिय समाचार, संसद्

स्थगित संसद्, ठप्पप्रायः मिनी संसद्

हाल सङ्घीय संसद्को अधिवेशन छैन । यस्तो बेला मिनी संसद्को रूपमा लिइने संसदीय विषयगत समिति सक्रिय हुनुपर्ने हो, तर सांसदहरू संसदीय गतिविधिमा केन्द्रित भइराखेका छैनन्, मिनी संसद्हरू ठप्पप्रायः छन् ।
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
रामचन्द्र पौडैल, राष्ट्रिय समाचार, संसद्

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
Scroll to Top