राष्ट्रिय समाचार, संसद्संसद्मा विपक्षीको नाराबाजी, पेलेरै अघि बढे सभामुख (लाइभ) ७ जेष्ठ २०८३ स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् ।
राष्ट्रिय समाचार, संसद्संसद्मा विपक्षीको नाराबाजी ७ जेष्ठ २०८३ प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।
राष्ट्रिय समाचार, संसद्विपक्षीको आरोप : सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना भएन ७ जेष्ठ २०८३ जेठ ७ गतेसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेको भनेर विपक्षी दलहरूले प्रश्न उठाएका हुन् ।
राष्ट्रिय समाचार, संसद्जनतासँग बढी कर नलिन सांसदहरूको माग ७ जेष्ठ २०८३ प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय समाचार, संसद्प्रतिपक्षले सदनको मर्यादा राखिदिनुपर्यो : रास्वपा सांसद् भण्डारी ७ जेष्ठ २०८३ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि मोहन भण्डारीले प्रतिपक्षी दलका सांसदहरूले सदनको मर्यादा राखिदिनुपर्ने आग्रह गरेका छन् ।
अर्थमन्त्री, मेन स्टोरी, संसद्अर्थमन्त्री संसद्मा नआएको प्रति अमरेशको आक्रोश– नयाँको नाममा सबै भत्काउने होइन ५ जेष्ठ २०८३ सांसद सिंहले भने, ‘प्रश्न सरकारसँग गरिन्छ र कुरा पनि जनताको राखिन्छ । म २० वर्षको कार्यकालमा पहिलोचोटि देख्दैछु, अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन हुँदैछ ।’
नीति तथा कार्यक्रम, प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, संसद्संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश ५ जेष्ठ २०८३ आफैंलाई निर्वाचित गरेको र आफ्नै पार्टीको दुईतिहाइ नजिक बहुमत रहेको संसद्मा जान प्रधानमन्त्रीलाई यतिविधि वितृष्णा वा अरुचि किन होला ?
मेन स्टोरी, संसद्संसद्को नियमावलीबाट हट्यो महिला समन्वय समिति ४ जेष्ठ २०८३ प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ व्यवस्था हटेको छ ।
मेन स्टोरी, संसद्संसद्को नियमावलीबाट हट्यो महिला समन्वय समिति ४ जेष्ठ २०८३ प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ व्यवस्था हटेको छ ।
राष्ट्रिय समाचार, संसद्सरकारलाई रास्वपा सांसदको सुझाव : ‘सेप्रेसन अफ पावर र रुल अफ ल’ लाई ध्यानमा राख्नू ४ जेष्ठ २०८३ रास्वपाकी सांसद अमृता विकले सरकारलाई शक्ति पृथकीकरण र कानुनको शासनलाई ख्याल गर्न आग्रह गरेकी छन् ।