संसद्को प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुवात
२८ वैशाख, काठमाडौं । संघीय संसद्को दुवै सदनको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुवात भएको छ । सांकेतिक भाषामा पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रसारण सुरु भएको हो । यो विषय विगतमा संसद्मा निरन्तर माग हुँदै आएको विषय हो । यसआधारमा सभामुख डोलप्रसाद अर्यालले दलहरूको परामर्श समेतका आधारमा संसद्को प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुवात […]

