एक थिएटर नेपाल, नाटक, प्रमुख समाचार (Home), मनोरञ्जन फिचर, मनोरञ्जन होम, लुसिफर, लुसिफर राइजिङ, लुसिफर राइजींग, सहलेस२४ भदौमा फर्काउने यो नाटक, कसले जन्माउँदै छ लुसिफर ! ४ जेष्ठ २०८३ दर्शकले एलिसाको कोठाबाटै सडकको विद्रोह हेर्न सक्छन् । सडकको अवस्था नदेखे पनि २४ भदौको महुसुस गर्न सक्छन् ।
‘एक मुठ्ठी बाँदल’, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, सिनेमामुठ्ठीमा राख्न सकिन्छ त ‘एक मुठ्ठी बादल’? ३ जेष्ठ २०८३ फिल्ममा उठान गर्न खोजिएको गम्भीर विषय र गरिएको प्रस्तुतीबीच विरोधाभास छ । भनौं, फिल्मले अंगाल्नुपर्ने न्यूनतम दृष्टिकोणको सट्टा अनावश्यक जटिलता थपेको छ ।
आम्दानी, निर्माता, प्रमुख समाचार (Home), फिल्म, मनोरञ्जन फिचर, मनोरञ्जन समाचार, लगानी‘डुबिन्छ’ भन्ने थाहा हुँदाहुँदै किन बन्छन् फिल्म ? ३१ बैशाख २०८३ निर्माता डुबिरहेका छन्, अधिकांशले उद्योगको वास्तविकता राम्ररी बुझेका पनि हुँदैनन्, तर फेरि नयाँ–नयाँ निर्माता आइरहेका छन्
अनुप न्यौपाने, उमेश तामाङ, काजिमिर मालेभिच, ग्रान्ड रिहर्सल, नाटक, प्रमुख समाचार (Home), मण्डला, मण्डला थिएटर, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, मालेभिचग्रान्ड रिहर्सल : पर्दाले लुकाएको मञ्चको भित्री संसार २७ बैशाख २०८३ यो नाटक, नाटकको नेपथ्यको कथा पनि हो । किनकि हामीले नाटक बनाउँदाको संघर्ष, जुगाड, अभाव र त्याग पनि मञ्चमा देख्न पाउँछौं ।
प्रिमियर, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, सेलिब्रेटीफिल्म प्रिमियरमा किन झुट बोल्छन् कलाकार ? २४ बैशाख २०८३ अधिकांश प्लेटफर्महरूमा गहिरो समीक्षा भन्दा बढी प्रशंसात्मक सामग्रीले स्थान पाएको अवस्था छ, जसले सन्तुलित पत्रकारिताको अभाव झल्काउँछ ।
प्रमुख समाचार (Home), मनोरञ्जन फिचर, मनोरञ्जन समाचार, राकेश लुवागुन, सेतो फूलचर्चामा छ गीत, गुमनाम छन् गायक ११ बैशाख २०८३ सेतो फूल जो आफैंमा निश्चल हुन्छ । पवित्र हुन्छ । त्यसमाथि बनाइएको यो गीत निकै संवेदशील छ । ओजिलो र ओसिलो पनि छ ।
चलचित्र, पत्रकार, पत्रकारिता, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, राष्ट्रिय समाचारडलरको बजारमा लिलाम भएको ‘चलचित्र पत्रकारिता’ ६ बैशाख २०८३ जब पत्रकार नै पब्लिसिस्ट बन्न थाल्छ, सत्य हराउँछ । अहिले चलचित्र पत्रकारिताबाट हराएको यही ‘सत्य’ हो।
ब्याण्ड, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, संगीतसंगीतको एउटा अजम्बरी ब्यान्ड, जसले संसारलाई अथाह दियो तर गुमनाम भयो ४ बैशाख २०८३ उनीहरू क्यानाडाबाट अमेरिका आए, सडक–सडक हिँडे, एउटा गुलाबी घरमा बसेर इतिहास रचे, विश्वलाई चकित पारे, र अन्ततः आ–आफ्नो तरिकाले बिदा भए ।
खर्च, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, व्यापार, सिनेमाफिल्म निर्माणमा अपारदर्शी खर्च : कति देखाउने, कति लुकाउने ? १ बैशाख २०८३ यस्ता धेरै खर्चहरू हुन्छन्, जुन सार्वजनिक रूपमा स्वीकार गरिँदैनन् । खर्च अत्यधिक हुँदा केवल आम्दानीको आधारमा खुसी हुने अवस्था रहँदैन ।
आशा भोस्ले, नारायण गोपाल, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, राष्ट्रिय समाचारनारायणगोपाल र आशा भोसलेबीच ‘चिनो’ मा यसरी भएको थियो सहकार्य २९ चैत्र २०८२ फिल्ममा महिला स्वरका लागि आशा भोसले निश्चित भइसकेकी थिइन् । भोसले र नारायण गोपालको भेट स्टुडियोमै भएको थियो ।