१७ वैशाख, काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रह्यो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख […]
सहकारी मन्त्रालयले तयार पारेको कार्यविधिमा अंशबन्डा भएको तथा सम्बन्धविच्छेद गरी सम्पत्ति बाडँफाँट भएको अवस्थामा समेत सम्पत्ति बिक्री गर्ने व्यवस्था गरिएको छ ।
१६ वैशाख, काठमाडौं । एमसीए नेपालले पूर्वपश्चिम राजमार्गको ४० किलोमिटर लामो धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्य बुधबारदेखि थालेको छ । यो सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक अत्याधुनिक निर्माण प्रविधि फुल डेप्थ रिक्लेमेसन र सुपरपेभ आस्फाल्ट प्रयोग गरिँदैछ। यसबाट बलियो एवम् टिकाउ सडक निर्माण हुने एमएसीए नेपालले जनाएको छ । […]
१६ वैशाख, काठमाडौं । दुई दिनमा सुनको भाउ तोलामा ६ हजार रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि ३ हजार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार ३ लाख ५ सय […]
१५ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २६.१६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २७७० अंकमा झरेको छ । अघिल्लो दिन नेप्से ७.७ अंक बढेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ४ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५३ करोडको भयो । बैंक […]
१५ वैशाख, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार ३ […]
१५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भाउ भने आज उकालो लागेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ एक पैसा तोकिएको छ । सोमबार अमेरिकी डलर […]
१४ वैशाख, काठमाडौं । नेपालमा गरिबी क्रमिक रूपमा घट्दै गए तापनि ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक खाडल अझै कायमै रहेको सरकारले जनाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ मा गरिबी घट्दै गए पनि ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक खाडल कायमै रहेको औंल्याइएको हो । महामारी तथा संकटले गरिबी निवारणको गतिलाई सुस्त […]