कासी दनै, नेपाली व्यवसायी संघ बेल्जियम, बिजनेस प्रमुख, राष्ट्रिय समाचारनेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा कासी दनै १६ बैशाख २०८३ बेल्जियममा रहेर विभिन्न व्यवसाय गर्दै आएका करिब ६०० नेपाली यो संस्थामा आवद्ध छन् ।