काभ्रेपलाञ्चोक
+977-9863403002
५ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
प्रमुख समाचार (Home), स्याङ्जा

स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

४ जेठ, स्याङ्जा । स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्याङ्जाको हरिनास गाउँपालिका–६ मा भएको घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत शुक्रबार राति करिब ११ बजेतिर हरिनास गाउँपालिका-६ निवासी १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको […]
नेपाल बारलाई रास्वपा सांसद न्यौपानेको सुझाव– लाल्टिनलाई राजनीति गर्ने औजार नबनाऔं  
नेपाल बार एसोसिएसन, प्रमुख समाचार (Home), यज्ञमणि न्यौपाने

नेपाल बारलाई रास्वपा सांसद न्यौपानेको सुझाव– लाल्टिनलाई राजनीति गर्ने औजार नबनाऔं  

५ जेठ, काठमाडौं । कानुन व्यवसायीहरुले आज लालटिन बालेर गर्न लागेको प्रदर्शनको रास्वपा सांसद यज्ञमणि न्यौपानेले विरोध जनाएका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले गर्न लागेको प्रदर्शनको विरोध गर्दै न्यौपानेले लाल्टिनलाई राजनीति गर्ने औजार नबनाउन आग्रह गरेका छन् । कानुन पृष्ठभूमिबाट राजनीतिमा आएका न्यौपानेले फेसबुकमा लेखेका छन्, ‘समाजमा आगो लाग्दा इनार खोज्न ननिस्किने, […]
बैंकिङ कसुर मुद्दामा कांग्रेस डोल्पाका उपसभापति पक्राउ
प्रमुख समाचार (Home), बैंकिङ कसुर

बैंकिङ कसुर मुद्दामा कांग्रेस डोल्पाका उपसभापति पक्राउ

५ जेठ, डोल्पा । नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार उपसभापति शाही मंगलबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । नेपाल सरकारको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी शाही भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ कात्तिक ६ […]
कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने
कानुन व्यवसायी, नेपाल बार एसोसिसन, प्रमुख समाचार (Home), सर्वोच्च अदालत

कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने

५ जेठ, काठमाडौं । कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिसनको नेतृत्वमा प्रदर्शन हुन लागेको हो । एसोसिएसनको आइतबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो । नेपाल […]
संघीय संसदको दुवै सदनका बैठक बस्दै, अर्थमन्त्रीले प्रिबजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने
प्रमुख समाचार (Home), प्रिबजेट छलफल, संघीय संसद

संघीय संसदको दुवै सदनका बैठक बस्दै, अर्थमन्त्रीले प्रिबजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने

५ जेठ, काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्न लागेका हुन् । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल (प्रिबजेट छलफल) आज पनि जारी रहने संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । साथै उक्त छलफलमा उठेका […]
काभ्रेको महाभारत गाउँपालिकामा लगातार तेस्रो वर्ष शून्य बेरुजु
प्रमुख समाचार (Home), भुम्लु गाउँपालिका

काभ्रेको महाभारत गाउँपालिकामा लगातार तेस्रो वर्ष शून्य बेरुजु

५ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष बेरुजु शून्य स्थानीय तह बन्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा पनि महाभारत गाउँपालिकामा शुन्य बेरुजु रहेको छ । त्यसअघिका दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकामा बेरुजु शून्य रहेको थियो । प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा […]
आज केही ठाउँमा हल्का वर्षा, पश्चिम तराईमा तापक्रम बढ्ने
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान

आज केही ठाउँमा हल्का वर्षा, पश्चिम तराईमा तापक्रम बढ्ने

५ जेठ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी […]
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन : धुर्कोट गाउँपालिकामा शून्य बेरुजु
धुर्कोट गाउँपालिका, प्रमुख समाचार (Home)

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन : धुर्कोट गाउँपालिकामा शून्य बेरुजु

५ जेठ, गुल्मी । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को ६३ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार गुल्मी जिल्लाका १२ स्थानीय तहमध्ये धुर्कोट गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको छ । प्रतिवेदनअनुसार धुर्कोट गाउँपालिकाले आर्थिक अनुशासन, पारदर्शी खर्च व्यवस्थापन तथा योजनाको प्रभावकारी कार्यान्वयनमार्फत बेरुजु शून्य कायम गरेको हो । जिल्लामै शून्य बेरुजु […]
म्याग्दीमा ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’
प्रमुख समाचार (Home), रेड पाण्डा

म्याग्दीमा ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

५ जेठ, म्याग्दी । सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धौलागिरि गाउँपालिका २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा […]
२४ भदौमा फर्काउने यो नाटक, कसले जन्माउँदै छ लुसिफर !
एक थिएटर नेपाल, नाटक, प्रमुख समाचार (Home), मनोरञ्जन फिचर, मनोरञ्जन होम, लुसिफर, लुसिफर राइजिङ, लुसिफर राइजींग, सहलेस

२४ भदौमा फर्काउने यो नाटक, कसले जन्माउँदै छ लुसिफर !

दर्शकले एलिसाको कोठाबाटै सडकको विद्रोह हेर्न सक्छन् । सडकको अवस्था नदेखे पनि २४ भदौको महुसुस गर्न सक्छन् ।
Scroll to Top