काभ्रेपलाञ्चोक
+977-9863403002
५ असार २०८३ शुक्रबार

बैंकिङ कसुर

Auto Added by WPeMatico

धरौटीमा रिहा भए कांग्रेस डोल्पाका उपसभापति शाही
प्रमुख समाचार (Home), बैंकिङ कसुर

धरौटीमा रिहा भए कांग्रेस डोल्पाका उपसभापति शाही

५ जेठ, डोल्पा । नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही एक लाख धरौटीमा रिहा भएका छन् । बैंकिङ कसुर मुद्दामा फरार भएका उपसभापति शाही सोमबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेका थिए । उनीविरुद्ध मुड्केचुला गाउँपालिका-१ का लंकबहादुर राेकायाले गत वर्षकाे मङ्सिरमा बैंकिङ कसुरमा उजुरी दर्ता गराएका थिए । सोही मुद्दामा उनीलाई पक्राउ गरिएको […]
बैंकिङ कसुर मुद्दामा कांग्रेस डोल्पाका उपसभापति पक्राउ
प्रमुख समाचार (Home), बैंकिङ कसुर

बैंकिङ कसुर मुद्दामा कांग्रेस डोल्पाका उपसभापति पक्राउ

५ जेठ, डोल्पा । नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार उपसभापति शाही मंगलबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । नेपाल सरकारको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी शाही भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ कात्तिक ६ […]
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रमुख समाचार (Home), बैंकिङ कसुर

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२२ वैशाख, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको फिदिम नगरपालिका–४ का ५८ वर्षीय सलिजा कान्दङ्वा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध ४० लाख बिगोको बैंकिङ कसुरको मुद्दा रहेको छ । पक्राउ परेका उनलाई पाँचथर पठाइएको छ ।
Scroll to Top