काभ्रेपलाञ्चोक
+977-9863403002
४ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

रोल्पामा सकेट बम फेला
प्रमुख समाचार (Home), सकेट बम

रोल्पामा सकेट बम फेला

५ जेठ रोल्पा । रोल्पामा सकेट बम फेला परेको छ । परिवार्तन गाँउपालिका-३ बागमारास्थित पाछावाङ खोलामा जाली लगाउन खन्ने क्रममा सकेट बम फेला परेको हो । मंगलबार बिहान २ वटा सकेट बम फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि मजदुरले सुरक्षालाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको सूर्य दलगण लिबाङको बम डिस्पोजल टोली […]
युक्रेनी सेनाको दाबी : रुसको कुस्र्क क्षेत्रमा १७१ पटक तोपआक्रमण, १०८ ड्रोन खसालियो
प्रमुख समाचार (Home), रुस-युक्रेन युद्ध

युक्रेनी सेनाको दाबी : रुसको कुस्र्क क्षेत्रमा १७१ पटक तोपआक्रमण, १०८ ड्रोन खसालियो

५ जेठ, काठमाडौं । युक्रेनी सेनाले गएको २४ घण्टामा रुसको सीमावर्ती क्षेत्र कुस्र्कमा व्यापक रूपमा तोप तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । कुस्र्क क्षेत्रका गभर्नर अलेक्ज्याण्डर खिन्सटेनका अनुसार गत रात मात्रै उक्त क्षेत्रमा युक्रेनका १०८ वटा ड्रोनहरू खसालिएका छन् भने १७१ पटक तोपका गोलाहरू वर्षाइएका छन्। गभर्नर खिन्सटेनले सामाजिक सञ्जाल ‘म्याक्स’ मार्फत सार्वजनिक गरेको […]
श्रम संस्कृति पार्टीको प्रश्न– केन्द्रीय सरकार खोइ ?
प्रमुख समाचार (Home), श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टीको प्रश्न– केन्द्रीय सरकार खोइ ?

५ जेठ, काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टी, नेपालले केन्द्रीय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद धु्रवराज राईले केन्द्रीय सरकार खोइ ? भनी प्रश्न गरे । हावाहुरीका कारण गत चैतमा भोजपुरका ६५ वटा घर र ८ वटा स्कुलको छानो उडाएको यति धेरै समय हुँदा […]
चौमासिक कार्यसम्पादन मूल्यांकन विवरण सार्वजनिक गर्ने प्रस्तावित प्रधानन्यायाधीशको प्रतिबद्धता
प्रधानन्यायाधीश, प्रमुख समाचार (Home)

चौमासिक कार्यसम्पादन मूल्यांकन विवरण सार्वजनिक गर्ने प्रस्तावित प्रधानन्यायाधीशको प्रतिबद्धता

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माले कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण चौमासिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । सुनुवाइबाट अनुमोदन हुनेले आफ्नो कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण चौमासिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुपर्नेगरी संसदीय सुनुवाइ समितिले आफ्नो कार्वविधि बनाएको छ । […]
मोरक्कोका नागरिक विमानस्थलमा किन पक्राउ परे ?
प्रमुख समाचार (Home), मोरक्को

मोरक्कोका नागरिक विमानस्थलमा किन पक्राउ परे ?

५ जेठ, काठमाडौं । किंग्डम अफ मोरक्कोका एक नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नम्बर एई ३९७९१६५ का ४० वर्षीय पुरुष युसेफ इसैदी छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालय गौचरको टोलीले पक्राउ गरेको हो । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एसपी राजकुमार सिलवालका अनुसार उनी ३ वैशाखको दिउँसो पौने ५ बजे […]
रास्वपाको अडान : प्रधानन्यायाधीशको सुनुवाइ आजै
प्रधानन्यायाधीश, प्रमुख समाचार (Home), सुनुवाइ समिति

रास्वपाको अडान : प्रधानन्यायाधीशको सुनुवाइ आजै

५ जेठ, काठमाडौं । सत्ता पक्ष सांसदहरुले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्ने अडान राखेका छन् । आज बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी दलहरुका सदस्यहरुले समय माग गरे पनि रास्वपातर्फका सदस्यहरुले आजै सुनुवाइ गर्नु पर्ने अडान लिएका हुन् । समितिका सदस्य रहेका रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आजै उजुरी सुन्ने, कार्ययोजना सुन्ने र छलफल गर्नु […]
२५ वर्षमा दौडिरहेको केएमसी : ११ कक्षामा भर्ना हुन १३ हजार विद्यार्थीको आवेदन
केएमसी, प्रमुख समाचार (Home)

२५ वर्षमा दौडिरहेको केएमसी : ११ कक्षामा भर्ना हुन १३ हजार विद्यार्थीको आवेदन

भौतिक र भर्चुअल रुपमा विद्यार्थी कक्षा ११ को भर्नाका लागि आइरहेका छन्। स्कुलमा परामर्श र भर्नाको लागि अभिभावक र विद्यार्थीको लाइन लागेको छ । सोमबार दिउँसोसम्म मात्र केएमसी बागबजार र बालकुमारीमा गरी  १३ हजार विद्यार्थीको आवेदन आएको छ ।
धरौटीमा रिहा भए कांग्रेस डोल्पाका उपसभापति शाही
प्रमुख समाचार (Home), बैंकिङ कसुर

धरौटीमा रिहा भए कांग्रेस डोल्पाका उपसभापति शाही

५ जेठ, डोल्पा । नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही एक लाख धरौटीमा रिहा भएका छन् । बैंकिङ कसुर मुद्दामा फरार भएका उपसभापति शाही सोमबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेका थिए । उनीविरुद्ध मुड्केचुला गाउँपालिका-१ का लंकबहादुर राेकायाले गत वर्षकाे मङ्सिरमा बैंकिङ कसुरमा उजुरी दर्ता गराएका थिए । सोही मुद्दामा उनीलाई पक्राउ गरिएको […]
कतार, साउदी अरब र यूएईको आग्रहमा इरानमाथि आज गर्ने भनिएको हमला रोकियो : ट्रम्प 
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

कतार, साउदी अरब र यूएईको आग्रहमा इरानमाथि आज गर्ने भनिएको हमला रोकियो : ट्रम्प 

५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार हुने भनिएको सैन्य आक्रमण रोकेको बताएका छन् । उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) का नेताहरूको मागअनुसार सैन्य आक्रमण रोकिएको उल्लेख गरेका छन् । ‘मलाई अहिले गम्भीर वार्ता भइरहेको भन्दै कतारका अमीर तमीम बिन हमद अल थानी, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद […]
प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बस्दै
प्रमुख समाचार (Home), संघीय संसद

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बस्दै

५ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११  बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए […]
Scroll to Top