काभ्रेपलाञ्चोक
+977-9863403002
५ असार २०८३ शुक्रबार

संघीय संसद

Auto Added by WPeMatico

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बस्दै
प्रमुख समाचार (Home), संघीय संसद

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बस्दै

५ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११  बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए […]
संघीय संसदको दुवै सदनका बैठक बस्दै, अर्थमन्त्रीले प्रिबजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने
प्रमुख समाचार (Home), प्रिबजेट छलफल, संघीय संसद

संघीय संसदको दुवै सदनका बैठक बस्दै, अर्थमन्त्रीले प्रिबजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने

५ जेठ, काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्न लागेका हुन् । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल (प्रिबजेट छलफल) आज पनि जारी रहने संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । साथै उक्त छलफलमा उठेका […]
संघीय सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
प्रमुख समाचार (Home), बायोमेट्रिक हाजिरी, संघीय संसद

संघीय सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु

२४ वैशाख, काठमाडौं । संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकहरूमा सांसदहरुको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बिहीबारबाट बायोमेट्रिक विवरण संकलन सुरु गरिएको हो । संघीय संसद् सचिवालयका अनुसार हाल विभिन्न विषयगत समितिका सांसदहरूको विवरण संकलनको काम भइरहेको छ । यसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन […]
Scroll to Top