काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीका १२ सन्देश
नियोग प्रमुख, प्रमुख समाचार (Home), बालेन शाह, विदेशी राजदूत

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीका १२ सन्देश

प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रूपमा ब्रिफिङ गरेका थिए ।
श्रममन्त्रीको असन्तुष्टि  : नेता घुमाउने कर्मचारी, बीमा बोर्ड पदाधिकारी रबर स्ट्याम्प !
प्रमुख समाचार (Home), श्रममन्त्री, स्वास्थ्य (Health), स्वास्थ्य समाचार

श्रममन्त्रीको असन्तुष्टि : नेता घुमाउने कर्मचारी, बीमा बोर्ड पदाधिकारी रबर स्ट्याम्प !

श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ बीमाको सम्बन्धमा भइरहेका कामबारे स्वास्थ मन्त्रालय, बीमा बोर्डका पदाधिकारी र कर्मचारीप्रति आक्रोश व्यक्त गरेका छन् ।
संविधान संशोधनको बहस, दलहरूले राखे पहिलो बैठकमै अडान
असिम शाह, एमाले, कांग्रेस, प्रदेश समाचार, प्रमुख समाचार (Home), बालेन शाह, रास्वपा, संविधान संशोधन

संविधान संशोधनको बहस, दलहरूले राखे पहिलो बैठकमै अडान

पहिलो बैठक भएकाले कार्यदलका संयोजक शाहले ६० दिनभित्र संविधान संशोधन बहसपत्र तयार पारिसक्नुपर्ने कार्यादेशबारे जानकारी दिएका थिए ।
कहिले नियुक्त हुन्छन् अर्का डेपुटी गभर्नर ? 
डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक, प्रमुख समाचार (Home), बिजनेस विशेष, बैंक-वित्त प्रमुख, विजनेश होम

कहिले नियुक्त हुन्छन् अर्का डेपुटी गभर्नर ? 

केन्द्रीय बैंकमा दुई डेपुटी गर्भनर हुने प्रावधान छ । सरकारले मंगलबार एउटा डेपुटी गभर्नरमा पण्डितलाई नियुक्त गरे पनि अर्को रिक्त राखेको छ ।
धरान अस्पतालको जग्गा विवाद : स्वामित्व फिर्ताका लागि प्रधानमन्त्रीलाई कावा मेयरको पत्र
धरान अस्पतालको जग्गा विवाद, प्रमुख समाचार (Home), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान अस्पतालको जग्गा विवाद : स्वामित्व फिर्ताका लागि प्रधानमन्त्रीलाई कावा मेयरको पत्र

राणाकालमै स्थापना भई हाल खण्डहर भएको धरान अस्पतालको जग्गामा नगर अस्पताल बनाउने कुरा उठेपछि विवाद चुलिएको छ । धरान अस्पतालको जग्गा हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा छ ।
शैक्षिक संस्थामा दुर्व्यवहार र शोषण छ ? सिधै मन्त्रालयमा टिपाउनुहोस् गुनासो
दुर्व्यवहार, प्रमुख समाचार (Home), विद्यालय, शिक्षा मन्त्रालय

शैक्षिक संस्थामा दुर्व्यवहार र शोषण छ ? सिधै मन्त्रालयमा टिपाउनुहोस् गुनासो

‘विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ,’ मन्त्री पोखरेलले भने ।
हत्याकाे अभियाेगमा १९ वर्ष कारावास सजाय पाएका व्यक्ति २९ वर्षपछि पक्राउ
नेपाल प्रहरी, प्रमुख समाचार (Home), हत्या अभियाेग

हत्याकाे अभियाेगमा १९ वर्ष कारावास सजाय पाएका व्यक्ति २९ वर्षपछि पक्राउ

जेल जानबाट बच्न केसीले आफ्नो पहिचानसमेत परिवर्तन गरी फरक थरबाट नागरिकता बनाएको तथ्य पनि प्रहरीले पुष्टि गरेको छ ।
हनी ट्रयाप प्रकरण : इन्स्पेक्टर शाहीसहित ५ जनालाई सफाइ, एक जनालाई कैद
प्रमुख समाचार (Home), हनिट्र्याप

हनी ट्रयाप प्रकरण : इन्स्पेक्टर शाहीसहित ५ जनालाई सफाइ, एक जनालाई कैद

जसमा इन्स्पेक्टर बिनु शाही, भीमादेवी थापा, सुस्मा विक, सहायक हवल्दार महेन्द्र हमाल र दर्शन पोखरेललाई सफाइ दिइएको हो ।
अपार्टमेन्ट भाडामा लिएर अनलाइन जुवा, तीन भारतीयसहित ९ जना पक्राउ
अनलाइन जुवा, प्रमुख समाचार (Home)

अपार्टमेन्ट भाडामा लिएर अनलाइन जुवा, तीन भारतीयसहित ९ जना पक्राउ

उनीहरूले ३१ करोड २४ लाख ३४ हजार ९२० रुपैयाँ कारोबार गरेको भेटिएको एसपी भट्टले बताए ।
Scroll to Top