झिँगटी, प्रमुख समाचार (Home)लोप हुँदै झिँगटीको छाना ३० चैत्र २०८२ तेह्रथुमका ग्रामीण बस्तीहरूमा झिँगटी बनाउने सीप पनि हराउँदै गएको छ। पहिले गाउँमै माटोबाट झिँगटी बनाउने र छाउने सीप भएका कालिगढहरू हुन्थे। तर अहिले त्यो सीप नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन।