काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

वर्ष २०८२ मा जम्मा ६ प्रतिशत बढ्यो सेयर बजार, ०८३ मा तोडिएला रेकर्ड ?
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सेयर बजार

वर्ष २०८२ मा जम्मा ६ प्रतिशत बढ्यो सेयर बजार, ०८३ मा तोडिएला रेकर्ड ?

३० चैत, काठमाडौं । वि.सं. २०८२ साल सेयर बजारमा त्यति प्रतिफलमूलक रहेन । २०८१ सालको अन्तिम कारोबार दिन २६६२ अंकमा रहेको बजार २०८२ को अन्तिम दिन २८३३ अंकमा बन्द भयो । समग्रमा एक वर्षमा जम्मा १७१ अंक अर्थात् ६.४२ प्रतिशत मात्रै बजार बढ्यो । यसअघि २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनेको […]
कांग्रेस नेता गौतमले भने- पार्टीले दिएको जिम्मेवारी पूरा गर्न असर्मथ छु
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), प्रा.डा. कृष्णप्रसाद गौतम

कांग्रेस नेता गौतमले भने- पार्टीले दिएको जिम्मेवारी पूरा गर्न असर्मथ छु

पार्टीको निर्णयअनुसार नयाँ वर्षको पहिलो दिनबाट केन्द्रीय प्रतिनिधिहरूले ७७ वटै जिल्लामा ‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै छन् ।
आयल निगमले भन्यो : चरम घाटा सहेरै आपूर्ति सहज बनाएका छौं
आयल निगम, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

आयल निगमले भन्यो : चरम घाटा सहेरै आपूर्ति सहज बनाएका छौं

३० चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य र नाफा–घाटाका विषयमा सामाजिक सञ्जालमा फैलिएका भ्रामक र नकारात्मक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले सोमबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेका कारण आफूहरूले पाक्षिक (१५ दिन) रूपमै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोरिरहेको बताएको छ […]
हिरासतबाट भागेका लोब्साङ बोम्जन पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

हिरासतबाट भागेका लोब्साङ बोम्जन पक्राउ

३० चैत, काठमाडौं । हिरासतबाट फरार भएका लोब्साङ बोम्जन पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोम्जनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो । सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय बोम्जन जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त बौद्धको हिरासतबाट फरार भएका थिए । पक्राउ परेका उनलाई वृत्त बौद्धको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता […]
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
छात्रवृत्ति, प्रमुख समाचार (Home), शिक्षा मन्त्रालय

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

३० चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरूलाई समन्वय एवं सहजीकरण गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० […]
राजनीतिमा युवाहरूको संलग्नता बढ्दै जानु उत्साहको विषय : पूर्वराजा शाह
ज्ञानेन्द्र शाह, प्रमुख समाचार (Home)

राजनीतिमा युवाहरूको संलग्नता बढ्दै जानु उत्साहको विषय : पूर्वराजा शाह

‘राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ,’ सम्बोधनको क्रममा उनले भनेका छन् ।
पुस्तकालयमा विद्यार्थी पढ्दै थिए, समाजकल्याणले बाहिर निकालेर लगाइदियो ताला
पुस्तकालय, प्रमुख समाचार (Home), भृकुटीमण्डप

पुस्तकालयमा विद्यार्थी पढ्दै थिए, समाजकल्याणले बाहिर निकालेर लगाइदियो ताला

यो पुस्तकालयले समाज कल्याण परिषद्लाई ३४ नम्बरको स्टलको १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ र ६८ नम्बरको स्टलको १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा तिर्न बाँकी छ । 
प्रधानमन्त्रीलाई दुलालले भने- मेलम्ची र इन्द्रावती किनारका बस्तीको संरक्षण तत्काल गर्नुपर्छ
प्रमुख समाचार (Home), युवराज दुलाल

प्रधानमन्त्रीलाई दुलालले भने- मेलम्ची र इन्द्रावती किनारका बस्तीको संरक्षण तत्काल गर्नुपर्छ

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद युवराज दुलालले बाँदर नियन्त्रण, गुठी जग्गा पीडित किसानका समस्या, मेलम्ची र इन्दावती नदी किनारका बस्तीमा बाढीको जोखिम, मेलम्ची–हेलम्बु सडक निर्माण, स्वास्थ्य बीमा लगायतका विषयबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
मन्त्रिपरिषद् सदस्यका सम्पत्तिबारे परराष्ट्रमन्त्री-  हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन्
परराष्ट्रमन्त्री, प्रमुख समाचार (Home), शिशिर खनाल

मन्त्रिपरिषद् सदस्यका सम्पत्तिबारे परराष्ट्रमन्त्री-  हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन्

परराष्ट्रमन्त्री खनालले भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने स्वभाविक रूपमा गर्न सक्ने नै भयो ।’
संसद् भवन निर्माणमा ९४ प्रतिशत प्रगति, छिटो सक्न सभामुखको ताकेता
प्रमुख समाचार (Home), संसद् भवन निर्माण

संसद् भवन निर्माणमा ९४ प्रतिशत प्रगति, छिटो सक्न सभामुखको ताकेता

३० चैत, काठमाडौं । सिंहदरबार स्थित नयाँ संसद् भवनको निर्माणमा ९४ प्रतिशत प्रगति भएको पाइएको छ । छिटो सक्नसभामुख डोलप्रसाद (डीपी) अर्यालले ताकेता गरेका छन् । सभामुखको सचिवालयले प्रेस नोटमार्फत सभामुख अर्यालले संसद भवन निर्माण कार्यप्रति चासो व्यक्त गरेको जानकारी दिएको छ सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै सभामुख अर्यालले […]
Scroll to Top