काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

पराजित हुनासाथ आत्तिनेले जित हासिल गर्न सक्दैन : माधव नेपाल
प्रमुख समाचार (Home), माधव नेपाल

पराजित हुनासाथ आत्तिनेले जित हासिल गर्न सक्दैन : माधव नेपाल

९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले एक पटक पराजय हुनासाथ आत्तिन नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उकालो–ओरालोको यात्रा सधैं भइरहने व्याख्या गरे । कम्युनिस्ट पार्टीमा देखिएका उकाला ओरालोको यात्राबारेर समीक्षा गर्नुपर्ने उनको भनाइ छ । […]

सिरहामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते
दुर्घटना, प्रमुख समाचार (Home)

सिरहामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते

९ वैशाख, सिरहा । सिरहामा प्रहरीको गाडीको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । सिरहाको मिर्चैया नगरपालिका–६ मटयर्वामा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीको गाडीले २ वर्षीय बालक आयुष मलिकलाई ठक्कर दिएको हो। प्रहरीका अनुसार गस्तीको क्रममा गाडीले बालकलाई छोएपछि उनलाई तत्काल स्थानीय स्तरमै उपचारका लागि लगिएको थियो । पीडित पक्षसँगको […]
एक दर्जन सडक आयोजनालाई ४४ अर्ब ३३ करोड बराबर बहुवर्षीय स्रोत सहमति
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सडक आयोजना

एक दर्जन सडक आयोजनालाई ४४ अर्ब ३३ करोड बराबर बहुवर्षीय स्रोत सहमति

९ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले एक दर्जन सडक आयोजनाका लागि ४४ अर्ब ३३ करोड रुपैयाँ बराबर बहुवर्षीय स्रोत सहमति दिन सिफारिस गरेको छ । आयोगको ४ वैशाखको बैठकले सो निर्णय गरेको हो । आयोगका अनुसार भौतिक पूर्वाधार मन्त्रालयबाट माग भए अनुसार कुल ४४ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ लागतका १३ आयोजनाका लागि […]
सफलताको जस लिएजस्तै पराजय र क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल
प्रमुख समाचार (Home), विष्णु पौडेल

सफलताको जस लिएजस्तै पराजय र क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल

९ वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको पछिल्लो पराजय र क्षतिका लागि नेतृत्व स्वयं जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा जारी वक्तव्यमा उनले विगतको सफलताजस्तै असफलताको जिम्मेवारी पनि नेतृत्वले लिनुपर्ने स्पष्ट पारेका हुन् । पौडेलले कम्युनिस्ट आन्दोलनले स्थापना कालदेखि लोकतान्त्रिक शासन, सामाजिक न्याय र समाजवादको लक्ष्यसहित […]
कूटनीतिक राहदानी वितरणबारे दलहरूसँग सभामुखले गरे परामर्श
डोलप्रसाद अर्याल, प्रमुख समाचार (Home)

कूटनीतिक राहदानी वितरणबारे दलहरूसँग सभामुखले गरे परामर्श

९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कूटनीतिक राहदानीबारे छलफल सुरु गरेका छन् । बुधबार सिंहदरबारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएर उनले कूटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरेका हुन् । कूटनीतिक राहदानीको माग सांसदहरूले गरिरहेका बेला त्यसको दुरुपयोग हुने नदिने विषयमा केन्द्रित भएर छलफल गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी […]
खाद्य वस्तुको गुणस्तर र स्वच्छता अनुगमन अब प्रदेश र पालिकाले गर्ने
खाद्य वस्तुको गुणस्तर, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

खाद्य वस्तुको गुणस्तर र स्वच्छता अनुगमन अब प्रदेश र पालिकाले गर्ने

९ वैशाख, काठमाडौं । अबदेखि खाद्य वस्तुको गुणस्तर र स्वच्छताको प्रत्यक्ष अनुगमन तथा नियमन गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार बजार अनुगमनमा प्रदेश र स्थानीय तहलाई सक्रिय बनाउन लागेको हो । अब प्रदेशले आफ्नो प्रदेशभित्र र स्थानीय तहले आफ्नो पालिका […]
सुदन किराँतीले प्रलोपाको सदस्य समेत त्यागे
प्रमुख समाचार (Home), प्रलोपा, सुदन किराती

सुदन किराँतीले प्रलोपाको सदस्य समेत त्यागे

९ वैशाख, काठमाडौं । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्यसमेत त्याग गरेका छन् । यसअघि १८ चैतमा अध्यक्ष परिषदको सदस्यबाट राजीनामा दिएका उनले आज पार्टीको साधारण सदस्य समेत नरहेको जानकारी दिएका हुन् । उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन […]
वैदेशिक रोजगार व्यवसायी संघमा विवाद चर्किँदै, अध्यक्षलाई सोधियो स्पष्टीकरण
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, वैदेशिक रोजगार व्यवसायी संघ

वैदेशिक रोजगार व्यवसायी संघमा विवाद चर्किँदै, अध्यक्षलाई सोधियो स्पष्टीकरण

९ वैशाख, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै गएको छ । अध्यक्ष र महासचिव सहितका पदाधिकारीबीचको विवादले चर्को रूप लिन थालेको हो । महासचिव महेश बस्नेतसहितका केही कार्य समिति सदस्यको बैठकले अध्यक्ष भुवन सिंह गुरूङलाई स्पष्टीकरण सोधेको छ । यसअघि अध्यक्ष गुरूङले २ जना सल्लाहकार सदस्यलाई पदमुक्त गरेका थिए । त्यसपछि संघमा […]
अमेरिकाले इरानलाई दबाव दिन १४ व्यक्ति र कम्पनीमाथि लगायो प्रतिबन्ध
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home)

अमेरिकाले इरानलाई दबाव दिन १४ व्यक्ति र कम्पनीमाथि लगायो प्रतिबन्ध

९ वैशाख, काठमाडौं । अमेरिकी वित्त (अर्थ) मन्त्रालयले इरान, टर्की र यूएईमा रहेका १४ व्यक्ति, कम्पनीहरू र विमानमाथि प्रतिबन्ध लगाएको छ । उनीहरू माथि इरान सरकारका लागि हतियार र हतियारका पार्ट–पुर्जा खरिद गर्ने र पुर्‍याउने काममा संलग्न रहेको आरोप छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको साथ युद्धविराम बढाउने घोषणाभन्दा अघि अमेरिकाका तर्फबाट उक्त गरिएको कारबाही […]
Scroll to Top