काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासोको समाधान लोकतन्त्रको विकल्प होइन : गगन थापा
गगन थापा, प्रमुख समाचार (Home), लोकतन्त्र

अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासोको समाधान लोकतन्त्रको विकल्प होइन : गगन थापा

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत् जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन् । लोकतन्त्र दिवसको अवसर पारेर सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना सन्देश दिँदै उनले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनु साझा दायित्व भएको उल्लेख गरेका छन् । ‘आजको यथार्थमा अपेक्षा […]
लोकतन्त्र दिवसको दिन पूर्वराजाको पोखरा भ्रमण, गर्दैछन् राजनीतिक भेटघाट
ज्ञानेन्द्र शाह, प्रमुख समाचार (Home), राजतन्त्र अन्त्य, लोकतन्त्र दिवस

लोकतन्त्र दिवसको दिन पूर्वराजाको पोखरा भ्रमण, गर्दैछन् राजनीतिक भेटघाट

राजदरबार छाडेर देशको लोकतन्त्र आएको दिन पारेरै पूर्वराजा आज पोखरामा भ्रमणमा आउन लागेका हुन् ।
२४ घण्टामा २ हजार ६९२ जना ट्राफिक प्रहरीको कारबाहीमा
ट्राफिक प्रहरी, प्रमुख समाचार (Home), सवारी चालक

२४ घण्टामा २ हजार ६९२ जना ट्राफिक प्रहरीको कारबाहीमा

११ वैशाख, काठमाडौं । बितेको २४ घण्टामा २ हजार ६९२ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा सात लाख ६० हजार रुपैयाँ जम्मा भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी नियम उल्लंघन गर्नेहरु कारबाहीमा परेका हुन् । ट्राफिक संकेत उल्लंघन गर्ने २२४ जना, तीव्र गतिमा गाडी गुडाउने […]
संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उब्जायो : महामन्त्री प्रदीप पौडेल
नेपाली कांग्रेस, प्रदीप पौडेल, प्रमुख समाचार (Home), संसद् अधिवेशन

संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उब्जायो : महामन्त्री प्रदीप पौडेल

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उब्जाएको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको २४ घण्टा नबित्दै सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगन गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् । ‘यस घटनाले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नुपर्नेमा […]
रोल्पा अस्पतालका कर्मचारीले ३ महिनादेखि पाएनन् तलब, रकमान्तरको तयारी
प्रमुख समाचार (Home), रोल्पा अस्पताल, लुम्बिनी

रोल्पा अस्पतालका कर्मचारीले ३ महिनादेखि पाएनन् तलब, रकमान्तरको तयारी

रोल्पा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले तीन महिनादेखि तलब पाएका छैनन् । कार्यालय प्रमुखले बजेट अनुमान गरेभन्दा बढी खर्च निस्किएको र त्यसलाई प्राविधिक रुपमा मिलाउनुपर्ने भएकाले तलब निकासामा समय लागेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रतिष्ठानकै हुने सरकारको निर्णय ऐतिहासिक : महानिरीक्षक कार्की
दानबहादुर कार्की, प्रमुख समाचार (Home)

प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रतिष्ठानकै हुने सरकारको निर्णय ऐतिहासिक : महानिरीक्षक कार्की

११ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुन: प्रतिष्ठानकै स्वामित्वमा कायम राख्ने सरकारको निर्णयप्रति कृतज्ञता व्यक्त गरेका छन् । २१ भदौ २०७५ को मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । बिहीबारको मन्त्रिपरिषद् बैठकले महाराजगञ्जस्थित शीतल निवाससँगै जोडिएको प्रहरी एकेडेमीको जग्गा […]
समयको ऐनामा समाज : रूपान्तरणको लय कि विसंगतिको भय ?
प्रमुख समाचार (Home), राजनीति, विचार, समाज

समयको ऐनामा समाज : रूपान्तरणको लय कि विसंगतिको भय ?

आर्थिक समृद्धिको वास्तविक मापन केवल अग्ला भवन, चम्किला मल वा चिल्ला सडकले मात्र गर्न सकिंदैन। जबसम्म समाजको अन्तिम घेरामा रहेका मानिसको भान्सामा सहजता आउँदैन र उनीहरूको जीवनस्तरमा सुधार हुँदैन, तबसम्म विकासका ठूला गफहरू केवल निरर्थक र खोक्रा भाषण साबित हुनेछन्।
कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ
कञ्चनपुर, कैलाली, प्रमुख समाचार (Home), लागूऔषध

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ

११ वैशाख, धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । खैरो हेरोइन, चरेश, प्रतिबन्धित औषधि तथा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीमा ६ जना र कञ्चनपुरमा ५ जनालाई पक्राउ गरिएको हो । गोदावरी नगरपालिका–१ बाट ५१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २५ वर्षीय राजन हमाल […]
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रमुख समाचार (Home), फलफूल तथा तरकारी बजार, बिजनेस समाचार, विजनेश होम

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

११ वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २५ र आलु रातो (भारतीय) […]
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
अरनिको राजमार्ग विस्तार, प्रमुख समाचार (Home), बागमती, मूल्यवृद्धि

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

भक्तपुरको सूर्यविनायक– काभ्रेपलाञ्चोकको साँगा खण्डमा कामको प्रगति अझै कमजोर देखिएको छ । उक्त खण्डमा हालसम्म ४८ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।
Scroll to Top