काभ्रेपलाञ्चोक
+977-9863403002
१८ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै
कांग्रेस अनुशासन समिति, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको सूचनामा एजेन्डाहरू भने उल्लेख गरिएको छैन । यसअघि २ वैशाखमा बसेको बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो । त्यस्तै ७ […]
मनोहरा सुकुमवासी बस्तीका घर टहरा भत्काउने काम जारी, १३ डोजर परिचालन
प्रमुख समाचार (Home), बागमती, मनोहरा, सुकुमवासी बस्ती

मनोहरा सुकुमवासी बस्तीका घर टहरा भत्काउने काम जारी, १३ डोजर परिचालन

यसअघि प्रधानमन्त्री बालेन शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुमवासी बस्तीका घरटहरा भत्काइएको थियो । त्यहाँ बस्दै आएकाहरुलाई नगर प्रहरीले कीर्तिपुर, नागार्जुन र भक्तपुरमा व्यवस्थापन गरेको छ ।
सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते
चट्याङ, प्रमुख समाचार (Home)

सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

१४ वैशाख, सिरहा। सिरहाको मिर्चैया नगरपालिका-९ भगवानपुर टोलमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्। मंगलबार राति करिब साढे १० बजे परेको चट्याङले अन्दाजी ३० वर्षीया रंजितादेवी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् । रंजिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]
पश्चिम गुल्मीमा विद्युत सेवा अवरुद्ध, मर्मत कार्य जारी
प्रमुख समाचार (Home), विद्युत सेवा

पश्चिम गुल्मीमा विद्युत सेवा अवरुद्ध, मर्मत कार्य जारी

१४ वैशाख, गुल्मी । पश्चिम गुल्मी क्षेत्रमा आइतबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बस्तु सब-स्टेसनअन्तर्गत ११ केभी बस्तु फिडरको प्यानलमा एक्कासी आगलागी भएपछि विद्युत आपूर्ति प्रभावित भएको हो । प्यानलमा आएको खराबी मर्मत गर्न प्राविधिक टोली खटिएको छ भने पूर्ण रूपमा मर्मत गर्न केही समय लाग्ने जनाइएको छ । यस फिडरबाट सेवा लिने […]
कक्षा १२ को परीक्षा आजदेखि, डेढ महिनाभित्र नतिजा निकाल्ने तयारी
कक्षा १२ को परीक्षा, प्रमुख समाचार (Home)

कक्षा १२ को परीक्षा आजदेखि, डेढ महिनाभित्र नतिजा निकाल्ने तयारी

१४ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ । आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु हुन लागेको हो । परीक्षा सुरु हुनुभन्दा कम्तिमा […]
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु
धनगढी, प्रमुख समाचार (Home)

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

१४ वैशाख, धनगढी । कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–५ गर्जमनीस्थित भित्रि सडक खण्डमा अटोबाट खसेर सोही ठाउँ बस्ने ८५ वर्षीय रामदत्त पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पन्त सुपप्र ०१–००२ स ०१६८० बाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएको थियो […]
ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह
ट्रेड युनियन अधिकार, निजामती सेवा, प्रमुख समाचार (Home)

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

१४ वैशाख, काठमाडौं । निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनहरुले संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह गरेका छन् । नेपालको संविधान र अन्तरराष्ट्रिय श्रम संगठनमा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर र अनुमोदन गरेका अभिसन्धिअनुसार सबै पेसाकर्मीले संगठित हुने र रोजेको संगठनको सदस्य हुन पाउनेगरी पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न उनीहरूले माग […]
वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर
प्रमुख समाचार (Home), सिक्टा सिँचाइ

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

१४ वैशाख, राँझा (बाँके) । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने  गरेका छन् । प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन् । सिक्टा सिँचाइको पश्चिमी मूलनहरको अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्रमा पर्ने भएकाले जोखिम बढ्दो […]
एक दिन समय नदिई भत्काइए बुटवलमा घर–टहरा
प्रमुख समाचार (Home), बुटवल

एक दिन समय नदिई भत्काइए बुटवलमा घर–टहरा

१३ वैशाख, बुटवल । सरकारी जग्गा खाली गराउन बुटवल उपमहानगरपालिकाले सामाग्री सार्न समय समेत नदिएको गुनासो पीडितहरूले गरेका छन् । उपमहानगरले शनिबार साँझ अबेर घर–टहरा खाली गर्न माइकिङ गरेर १३ घण्टा नबित्दै डोजर चलाएको छ । पीडित भक्तराज बस्नेत, उपमहानगरले अमानवीय ढंगले डोजर चलाएको बताउँछन् । ‘तीस वर्षदेखि बसेको घरबाट सामान हटाउन र बैकल्पिक व्यवस्था […]
नागढुंगा सुरुङमार्ग : वैशाखभित्रै परीक्षण, आगामी आर्थिक वर्षदेखि व्यावसायिक सञ्चालन
नागढुंगा सुरुङमार्ग, परीक्षण, पूर्वाधार–लगानी, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, विजनेश-फिचर, व्यावसायिक सञ्चालन

नागढुंगा सुरुङमार्ग : वैशाखभित्रै परीक्षण, आगामी आर्थिक वर्षदेखि व्यावसायिक सञ्चालन

सडक विभाग अन्तर्गतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार वैशाख अन्तिम वा जेठ पहिलो सातादेखि परीक्षणका लागि सवारीसाधन आवागमन खोल्ने तयारी छ । 
Scroll to Top