नागढुंगा सुरुङमार्ग, मेन स्टोरीनागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउन निर्देशन २१ बैशाख २०८३ समिति सभापति गजुरेलले कुनै पनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाइ गर्न नहुने बताए ।
नागढुंगा सुरुङमार्ग, परीक्षण, पूर्वाधार–लगानी, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, विजनेश-फिचर, व्यावसायिक सञ्चालननागढुंगा सुरुङमार्ग : वैशाखभित्रै परीक्षण, आगामी आर्थिक वर्षदेखि व्यावसायिक सञ्चालन १३ बैशाख २०८३ सडक विभाग अन्तर्गतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार वैशाख अन्तिम वा जेठ पहिलो सातादेखि परीक्षणका लागि सवारीसाधन आवागमन खोल्ने तयारी छ ।