२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाएका छन् । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ । कांग्रेस सांसद गीता गुरूङले बैठकमा सरकारको सिफारिसमा जारी भएका […]
२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ । पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा आज दिउँसो तीन बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन दिइएको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका […]
२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरू नियुक्त भएका छन् । प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति विश्वप्रकाश शर्माले ३९ जना सदस्यहरू नियुक्त गरेका हुन् । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा उनीहरूलाई उपसभापति शर्माले नियुक्त गरेको कार्यवाहक मुख्यसचिव […]
पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङ्देम्बेले संसद् छलेर अध्यादेशमार्फत शासन चलाउन खोज्नुले सरकारको ‘कुनियत’ प्रष्ट भएको टिप्पणी गरे ।
२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक लागि अपनाइएको डिजिटल प्रणालीले पार्टी र सदस्यहरूबीच सूचना आदानप्रदानलाई सहज रूपमा व्यवस्थापन गर्ने बताएको छ । कांग्रेसले फेसबुकमा भिडियो सामग्री पेस्ट गरेर डिजिटल प्रणालीले सक्रिय सदस्यहरूलाई सामाजिक अभियानसँगै सामाजिक सञ्जालमा पार्टीको पक्षमा पैरवी गर्न अत्यन्तै सहज हुने बताएको छ । ‘पार्टीको सूचना सदस्यलाई र सदस्यको सूचना […]
२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाएका हुन् । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकका लागि एजेन्डा तय हुन बाँकी छ । कांग्रेस सांसद गंगालक्ष्मी अवालले बैठकका लागि सूचना आएको […]