काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

नेपाली कांग्रेस

Auto Added by WPeMatico

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
गगन थापा, नेपाली कांग्रेस, प्रधानन्यायाधिश, राष्ट्रिय समाचार

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादागिरी चल्नुहुँदैन भनेर संविधानमा नै त्यस्तो व्यवस्था गरिएको भन्दै थापाले प्रधानमन्त्रीले कम्प्लेटली त्यसको धज्जी उडाएको बताएका हुन् ।
नेविसंघको नेतृत्वका आकांक्षीहरूले ‘राजनीतिक प्रोफाइल’ बुझाउने
नेपाली कांग्रेस, नेविसंघ, राष्ट्रिय समाचार

नेविसंघको नेतृत्वका आकांक्षीहरूले ‘राजनीतिक प्रोफाइल’ बुझाउने

पार्टीले गठन गर्न लागेको नेविसंघको केन्द्रीय कार्यसमितिको नेतृत्वका आकांक्षीहरूले आज (शुक्रबार) कांग्रेस सभापति गगनकुमार थापालाई ‘राजनीतिक प्रोफाइल’ बुझाउने भएका हुन् ।
भ्रातृ संगठनमा नेतृत्व चयन भएको छैन : सभापति थापाको सचिवालय
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home), भ्रातृ संगठन

भ्रातृ संगठनमा नेतृत्व चयन भएको छैन : सभापति थापाको सचिवालय

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले कुनै पनि भ्रातृ संगठनको नेतृत्व चयन नगरिएको बताएको छ । सामाजिक सञ्जालमा भ्रातृ संगठनको नेतृत्वमा मनोनित भएको भन्दै विभिन्न व्यक्तिलाई बधाईको ओइरो आइरहेका बेला सचिवालयले यस्तो प्रतिक्रिया दिएको हो । सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलले कुनै पनि भ्रातृ संगठनको नेतृत्व मनोनित नगरिएको जानकारी दिए […]
प्रधानन्यायाधीश सिफारिस अलोकतान्त्रिक र स्वेच्छाचारी कदम : कांग्रेस
नेपाली कांग्रेस, प्रधानन्यायाधीश सिफारिस, राष्ट्रिय समाचार

प्रधानन्यायाधीश सिफारिस अलोकतान्त्रिक र स्वेच्छाचारी कदम : कांग्रेस

‘संविधानले प्रधानमन्त्रीलाई निर्णायक राजा बनाएको छैन । उत्तरदायी संयोजकको भूमिका मात्र दिएको छ ।’
संस्थापन गर्दैछ सहमतिको प्रयास, असन्तुष्ट समूह थाल्दैछ प्रदेश भेला
कांग्रेस विवाद, गगन थापा, नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, प्रदेश भेला, राष्ट्रिय समाचार, शेखर काेइराला

संस्थापन गर्दैछ सहमतिको प्रयास, असन्तुष्ट समूह थाल्दैछ प्रदेश भेला

विशेष महाधिवेशनको म्यान्डेटभित्र रहेर अधिकतम लचिलो हुने नीति अपनाउँदै संस्थापनले केन्द्रीय कार्यसमिति, विभाग र पार्टीका अन्य संरचनाहरूमा असन्तुष्ट समूहलाई समावेश गरेर विवाद समाधान गर्न खोजिरहेको छ । यता देउवा समूह भने प्रदेशस्तरिय भेलाको तयारीमा छ
विश्वप्रकाशको प्रभाव बढ्दा सिटौला बन्दैछन् रक्षात्मक
कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

विश्वप्रकाशको प्रभाव बढ्दा सिटौला बन्दैछन् रक्षात्मक

विशेष महाधिवेशनपछि झापाका कांग्रेस नेता–कार्यकर्ताको सोच र प्राथमिकता बदलिएको छ । जिल्लामा अब प्रतिस्पर्धा एकअर्कालाई रोक्ने नभएर व्यवस्थापन गर्ने राजनीति सुरु भएको नेताहरू बताउँछन् ।  
कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने

शर्माले प्रस्तुत गरेको तालिकाअनुसार ती प्रदेशस्तरीय भेला वैशाख २६ गते धनगढीबाट सुरु भएर जेठ १५ गते रुपन्देहीमा अन्तिम हुने उल्लेख छ ।
प्रतिनिधिसभा नियमावलीको मस्यौदा सच्याउन कांग्रेसको माग
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

प्रतिनिधिसभा नियमावलीको मस्यौदा सच्याउन कांग्रेसको माग

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन माग गरेको छ । सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा नियमावली, २०८३ को मस्यौदाका कतिपय प्रावधानहरू संविधानको मर्म विपरीत र विधिशास्त्रीय दृष्टिकोणले समेत गम्भीर रहेकाले ती विषयहरुलाई सच्चाउनुपर्ने माग गरेको कांग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् । असल नियतले सुशसान […]
कांग्रेस संस्थापन इतर समूहले बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस संस्थापन इतर समूहले बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ । इतर पक्षीय नेता प्रकाशमान सिंहको निजी निवास, चाक्सीबारीमा बुधबार अगुवा नेता कार्यकर्तासँग छलफल भएको थियो । उक्त छलफलले यही वैशाख ३० गते काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको हो । पार्टीलाई एकताबद्ध बनाउन उक्त भेला […]
कांग्रेस सांसद्हरूलाई सभापति थापाले प्रशिक्षण दिने
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस सांसद्हरूलाई सभापति थापाले प्रशिक्षण दिने

२३ वैशाख, काठाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । उनी बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिने भएका हुन् । दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका छन् । […]
Scroll to Top