गण्डकी प्रदेश, नेकपा एमाले, नेपाली कांग्रेस, प्रकाश बराल, मेन स्टोरीगण्डकीमा प्रकाश बराल बने कांग्रेसको प्रमुख सचेतक, एमालेबाट को ? २२ बैशाख २०८३ गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार सचेतक बराललाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।